यौनका कुरा – प्रस्तुती ः नविना राई तृप्ती प्रदान गर्नु नै सफल सम्भोग श्रीमान्–श्रीमतीको सम्बन्धमा प्रगाढता ल्याउन यौन जीवनले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यदि नीरसता आए सम्बन्धमा पनि चिसोपन बढ्छ । अतः यौन जीवनको आयु बढाउनु श्रीमान–श्रीमती दुवैले आ–आफ्नो तर्फबाट प्रयत्न गरिहनु आवश्यक हुन्छ । यौन विशेषज्ञहरुसित सल्लाह लिन जानेहरु धेरैजसो प्रश्न सोध्छन् भने सातामा कति पटक यौन सम्पर्क गर्नु हुन्छ ? यसको सबैभन्दा ठूलो कारण के हो भने धेरैजसो व्यक्ति सबैलाई कामका रुपमा हेर्छन् । उनीहरुलाई के लाग्छ भने धेरै यौन स्वास्थ्यका लागि हानिकारक हुन सक्छ ज…
मेष ः धनार्जनको समय देखिन्छ । खेति किसानीमा समय बित्नेछ र राम्रो मूनाफा पनि कमाउन सकिनेछ । पे्रम सम्बन्ध प्रगाढ बन्ने देखिन्छ । यात्रामा समस्या । शिक्षा क्षेत्र सामान्य रहने देखिन्छ । घरायसी काममा लामो समय बिताउनुपर्ने देखिन्छ । साता रामै्र देखिन्छ । वृष ः सुरुका दिनहरु राम्रो नभएपनि पछिका दिनहरु भने राम्रो बित्नेछ । पशुपालनमा राम्रो लाभ मिल्ने देखिन्छ । व्यापारमा घाटाको अवस्था देखिन्छ । बोल्दा विचार पु¥याउनु पर्नेछ । सामाजिक कार्यक्रममा सहभागी हुनुपर्नेछ । खानपानमा विचार पु¥याउनु उपयुक्त रहला । मिथुन ः लगानीको प्रतिफल राम्रो मिल्नाले मन प्रसन…
२०७८ कार्तिक २९ गते सोमवार लावण्य/साँखु । नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिक आइसकेको छ । कांग्रेसले २४ देखि २६ मंसिरसम्म केन्द्रीय नेतृत्व छान्नका लागि महाधिवेशनको मिति तोकेको छ । कांग्रेसले यस पटक संविधानले व्यवस्था गरेको देशको संरचना अनुसार पार्टीको नेतृत्व छान्दैछ । कांग्रेसको विधानमा उल्लेख भए अनुसार अबको महाधिवेशनबाट केन्द्रीय समितिमा एक सभापतिसहित, २ उपसभापति, २ जना महामन्त्री, ८ जना सहमहामन्त्री, १ कोषाध्यक्ष (केन्द्रीय सदस्य मध्येबाट सभापतिले मनोनित गर्ने) छन् । यसैगरी ३५ जना केन्द्रीय सदस्य प्रत्यक्ष निर्वाचित हुनेछन् । उनीहरुलाई द…
कचौरा आकारको काठमाडौं उपत्यकाका सडकहरू मात्रै हैनन् अहिले मुलुकभरका सडकहरु सकसका पर्याय बनेका छन् । सार्वजनिक यातायातमा असुविधा त छ नै सुरक्षित पनि छैन । निजी सवारी साधन हुनेहरूका लागि पनि काठमाडौं खाल्डो र मुलुकभरका सडकहरूलाई सास्तीकै पर्याय बनाइएको छ । नदीका किनाराबाट उठ्दै सानाठूला डाँडासम्म फैलिएको भए पनि उपत्यकाका सडकलाई भौगोलिक बनोटले असुविधाजनक बनाएको भने होइन । मूलतः मानवीय कारणले र त्यसमा पनि राज्यको क्रियाकलाप काठमाडौंका सडकहरू सकसको पर्याय बनेका हुन् । त्यसरी नै उपत्यका बाहिरका सडकहरुको हालत पनि भिन्न छैनन् । केही वर्षदेखि उपत्यकामा…
आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २२७ मतले हराउँदै लिङ्देन विजयी भए लावण्य/साँखु । राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २२७ मतले हराउँदै लिङ्देन विजयी भएका हुन् । निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले लिङ्देन १८४४ मतका साथ विजयी भएको जानकारी दिए । यस्तै पराजित थापाले १६१७ मत ल्याए । मतगणनामा ४३१ मत बदर भएको बस्नेतको भनाइ छ । राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो भने आज रातभर मतगणना भएको थियो । लिङ्देनको विजयसँगै राप्रपामा न…
२०७८ मंसिर १५ गते लावण्य/साँखु । साँखु जेसीजको यही मंसिर १४ गते सम्पन्न २१ औँ साधारणसभाबाट जयराम श्रेष्ठलाई साँखु जेसीजको आगामी वर्ष २०२२ को अध्यक्षमा निर्वाचित गरेको छ । त्यसैगरी उपाध्यक्षमा कार्यकारिणी उपाध्यक्षमा अमन श्रेष्ठ र सुविना कुईकेल निर्वाचित भएका छन् भने उपाध्यक्षमा निरज श्रेष्ठ, पवन श्रेष्ठ, मनिष दुलाल र सुजन मल्ल निर्वाचित भएका छन् । त्यसैगरी महासचिवमा गणेश दुलाल मनोनित भएका छन् भने कोषाध्यक्षमा आशिष श्रेष्ठ र शाखा सम्पादकमा रणबहादुर स्याङतान मनोनित भएका छन् ।
सामाजिक संजाल