– क्रिस्टिना श्रेष्ठ – २०७८ पौष १७ गते लावण्य/साँखु । नेपाल रेडक्रस सोसाईटी शंखरापुर उपशाखाको १८ औँ साधारणसभा नेपाल रेडक्रस सोसाईटी शंखरापुर उपशाखा कार्यालय साँखुको प्राङ्गणमा सम्पन्न भएको छ । साधारण सभाले विभिन्न योजनाहरु पारित गरेको छ । जसमा रेडक्रस भवनको मर्मत सम्भार, व्यक्तित्व विकास प्रशिक्षण, घुम्ती स्वास्थ्य शीविर, रक्तदान कार्यक्रम लगायतका कार्यक्रमहरु समावेश रहेका छन् ।
– प्रकाशमान सक्व हिन्दू धर्म अनुसार बत्तिस लक्षण र चौसठ्ठी विधाका ज्ञाता भगवान विष्णुलाई मानिएको छ । विष्णु अवतार भनेर राम र कृष्णलाई सातौँ र आठौँ अवतार मानिएका छन् भने रामलाई बत्तिस लक्षणयुक्त मानव अवतारको रुपमा लिइन्छन् । त्यस्तै कृष्णलाई चौसठ्ठी विधाका पारंगत पुरुष मानिएको पाईन्छ । तैपनि दुवै अवतारको संयुक्त रुप परमब्रम्ह पुरुषोत्तम नारायणको रुपमा पूजिन्छन् । त्यसकारण धार्मिक कविहरुले भजनको रुपमा ..... जय जय जय नारायण परमब्रम्ह पुरुषोत्तम विश्वरुप आत्मा पालनकर्ता .... भनि गीत गाउने गर्दछन् । सीताराम गौरिशंकर लक्ष्मी नारायण, राधाकृष्ण आदि १०…
सरकार र डा. के सीबीचको सम्झौताको आलोचना सरकार र गोविन्द केसीबीच भएको सम्झौताको ओलीले गरे आलोचना लावण्य/साँखु । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र वरिष्ठ चिकित्सक गोविन्द केसीबीच भएको सम्झौताको आलोचना गरेका छन् । सरकारले डा. केसीसँग नौ बुँदे सम्झौता गरेर विदेशमा विद्यार्थीलाई सप्लाई गरी कारोबार चलाउनेहरुलाई साथ दिएको ओलीको टिप्पणी छ । शुक्रबार भक्तपुरमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले नेपालमा नर्सिङ कलेज खोल्न नपाउनेलगायतका सहमति गरेर प्रधानमन्त्री देउवाले पैसा नहुने नेपालीका छोराछोरीक…
सामाजिक संजाल