लावण्य÷साँखु । शंखरापुर नगरव्यापी शंखरापुर मेयर कप फुटबलको पहिलो संस्करणमा वडा नं. ९ ले सफलता हासिल गरेको छ । यही मंसिर २९ गते शनिवार सलम्बुटारको खेल मैदानमा भएको वडा नं. ९ र वडा नं. २ बीचको खेलमा वडा नं. ९ ले सफलता हासिल गरेको हो । उक्त खेल वडा नं. ९ ले ३–१ को गोल अन्तरले जितेको हो । यस अघि भएको सेमी फाईनल खेलमा वडा नं. २ ले वडा नं. १ लाई २–० को गोल अन्तरले हराएको थियो भने वडा नं. ६ र वडा नं. ९ बीचको खेल २–१ को स्थिति रहँदा खेलको ६१ औँ मिनेटमा रेफ्रीले गल्ती गरेको भन्दै वडा नं. ६ खेलबाट बाहिरिएपछि वडा नं. ९ लाई विजयी घोषित गरिएको थियो । त…
Now you can browse our weekly news updates with Lawanya Sandesh Online http://lawanyasandesh.com/
काठमाडौँ, असार १२ । साउदी अरबस्थित नेपाली दूतावासले डिपोर्टेसनमा रहेका २१ नेपालीलाई उद्धार गरी सोमबार स्वदेश पठाएको छ ।आवासीय नियम उल्लंघन गरी काम गर्दै आएका उनीहरूलाई साउदी प्रहरीले पक्राउ गरी डिपोर्टेसनमा राखेको थियो ।इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजान परेका कारण उनीहरू लामो समयदेखि डिपोर्टेसनमै बस्न बाध्य थिए ।उद्धार भएकामा डम्बरकुमार कटुवाल, इर्साद मियाँ, विवराम तामाङ, सुख कामी, सन्तोष पाण्डे, देव अधिकारी, सुशील मानन्धर, गणेश तामाङ, सुवास तामाङ, रोशन भुजेल, अख्तर नदाफ, दानबहादुर बोगटी, नुरुलाह शेख, सलाउद्दिन मियाँ, महेश बोलान, भीमेश…
काठमाडौँ, असार १२ । मुलुकको विभिन्न भागमा फरक फरक उदेश्य लिएर स्थापित गैरसरकारी संस्थाले ९२ प्रतिशतले संस्था नवीकरण गरेका छैनन् ।हालसम्म दर्ता भएका ४८ हजार ९० मध्ये अहिलेसम्म ४ हजार संस्था मात्रै नवीकरण भएको समाज कल्याण परिषदले जनाएको छ ।परिषदको तथ्यांकअनुसार ४४ हजार ९० वटा गैरसरकारी संस्थाले नवीकरण गर्न निवेदन दिएका छैनन् ।परिषदका सूचना अधिकारी हरि तिवारीका अनुसार जुन संस्थाले ३ बर्ष अवधि पूरा गरेको छ, त्यसले मात्रै नवीकरण गर्न पाउँछ । आजको नेपाल समाचारपत्रमा खबर छ ।
सामाजिक संजाल