Historical Background Although there is not any fixed date in the history ancient Shankarapur or Lawanyadesh was very found early age. According to Hindu as well as Buddha religion Brahma Vishnu the gods meditated at Mrigendra Shikhar So Bajrayoginee was emerged. On the otherhand Nhemuni, Devidas, Suryaketu, Bikramaditya, Dharmadatta also came to worship the goddes . The Buddhism believes Tara as source of power and yoginee the devotee or meditator. Hence The word yoginee was derived from yoga which was highlighted by patanjali around 150 …
– ज्यो. आचार्य अनिल पोखरेल, भद्रबास–३, काठमाडौँ । सम्पर्क ः ९८४१४७९२३२, ४४५१५५९, बलष्)िवभभखबलज्ञज्ञ२थबजयय।अयm मेष ः नसा सम्बन्धी समस्याले दुःख दिन सक्नेछ । आफन्त टाढिन सक्नेछन् । रंगमञ्चको क्षेत्रमा हुनुहुन्छ भने असल समय देखापरेको छ । आफूभन्दा तल्लो तहका कर्मचारीले फसाउन सक्नेछन् । घाँटीको समस्या देखिन सक्नेछ । रातो रंग साताको लागि राम्रो हुनेछ । वृष ः कृषि कार्यमा संलग्न हुनुहुन्छ भने आरामको समय देखापरेको छ । आमाको राम्रो साथ र सहयोग मिल्नेछ । शिक्षा क्षेत्रमा बाधा देखापर्नेछ । स्वास्थ्यमा धेरै ध्यान जानेछ । शत्रु बढ्नेछन्, कान्ति क्षय हुनसक्…
एक वर्षपछि किन घट्छ सहबासको आनन्द र सन्तुष्टी दर ? वैवाहिक सम्बन्धको ठ्याक्कै एक वर्ष पुग्दासम्म मानिसहरु आफ्नो पार्टनरसँगको यौन जिवनका कारण सबैभन्दा खुसी हुन्छन् । तर त्यसपछि भने त्यो खुसीको तहमा विस्तारै गिरावट आउने गर्छ । एक अध्ययन अनुसार सम्बन्धको एक वर्षपछि जोडीहरुमा सेक्सप्रतिको रुची, धैर्यता तथा सम्भोग कार्यको दरमा गिरावट आउँदछ । शोधकर्ताहरुले २५ देखि ४१ वर्ष उमेरका ३ हजार जना मानिसमा विभिन्न अवसरमा उनीहरुको यौन जिवनलाई सूचिकृत गर्न लगाएर यस्तो निष्कर्ष निकालेका हुन् । मानिसहरु आफ्नो पार्टनरसँगको यौन सम्बन्ध कायम भएको ठ्याक्कै एक वर्ष ब…
अनौठो गाउँ ः जहाँका मानिस बोल्दैनन्, इशाराले कुरा गर्छन् इण्डोनेसियामा एउटा यस्तो गाउँ छ जहाँका हरेक व्यक्ति केवल इशाराले कुरा गर्छन् । पछिल्लो सात पिँढीदेखि बेँगकला नामको उक्त गाउँका मानिसहरु एक आपसमा बोलेकै छैनन् । उनीहरु मुखले हैन हातको इशाराले कुरा गर्छन् । गाउँमा झण्डै ३ हजार मानिस बस्दछन् । गाउँलेहरु मात्र हैन यहाँ रहेका विभिन्न कार्यालयहरुमा पनि मुखले कुराकानी हुँदैन, इशारामै कामकुरा हुन्छ । यो दुर्गम गाउँमा बाहिरी मानिसको खासै आवतजावत छैन । यहाँका मानिसहरु एक आपसमा संचारका लागि प्रयोग गर्ने सांकेतिक भाषालाई काटा कोलोक भन्दछन् । यो भाषा…
एकजना पियनलाई हाकिमले नमस्कार गरेन भनेर हकारेछ, भोलिपल्ट ... पियन ः नमस्कार सर ! हाकिम ः नमस्कार ! नमस्कार ! एकछिनपछि पियन ः नमस्कार सर ! हाकिम ः नमस्कार ! नमस्कार ! केहीबेरपछि हाकिम साबलाई बेस्सरी पिसाबले च्यापेछ । उनी ट्वाईलेट गएर पिसाब फेर्दै थिए, उत्तिनै खेर .... पियन ः (ठूलो स्वरले) नमस्कार सर ! हाकिमले नमस्कार भन्नलाई हात के उठाएको थियो उनको पाइन्ट भूइँमा खस्यो र पाइन्ट पिसाबले भिजेछ । पियन ः सरी सर ! मेरो पाइन्ट ल्याउँ है ! हाकिम ः भयो .. भयो ... व् व् व् – गोपाल गौतम, काभे्र हाल जोरपाटी
साँखु÷गत मंसिर १९ गते शनिबार भगवती स्कुलमा विभिन्न स्कूलका शिक्षकहरुलाई कसरी स–साना भाई–बहिनीहरुलाई पढाउने भन्ने विषयमा प्रशिक्षण दिइएको थियो । उक्त प्रशिक्षणको प्रमुख उद्देश्य भनेको भूकम्प पीडित बालबालिकाहरुलाई के कसरी मैत्रिपूर्ण तरिकाले माया गरि पढाउने भन्ने विषयमा प्रशिक्षण दिइएको थियो । उक्त प्रशिक्षणको आयोजना लायन्स क्लब अफ साँखु र लायन्स क्लब अफ काठमाडौँ समृद्धिले संयुक्तरुपमा गरेको थियो ।
सामाजिक संजाल