साँखु÷गत मंसिर १८ गते सक्व कृषि फार्मको हलमा वल्र्ड नेवाः अर्गनाईजेशनका अध्यक्ष डा. बालगोपाल श्रेष्ठ सम्मानित भएका छन् । सो फार्मका प्रोप्राइटर राजदास श्रेष्ठले साँखुमा जन्मेर हुर्की बढेका डा. बालगोपाल श्रेष्ठले नेवार भाषा, साहित्य क्षेत्रमा गरेको योगदानको कदर गर्दै सो सम्मान व्यक्त गरिएको हो । उक्त सम्मान कार्यक्रममा डा. श्रेष्ठलाई सम्मान गर्दै गायन एवं संगीतले उहाँलाई स्वागत गरिएको थियो । सो कार्यक्रममा महाकवि गिरिजाप्रसाद जोशीका गीत संगितबाट सभाहल गुञ्जिएको थियो । कार्यक्रममा गायक÷ संगितकारहरु नकुल श्रेष्ठ, चन्द्रबहादुर माईला, प्रकाशमान सक्…
साँखु÷गत मंसिर १९ गते शनिबार साँखुको बज्रयोगिनी मन्दिर परिसरमा तारातीर्थ कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, ऊँ तारातीर्थ स्वास्थ्य सहकारी संस्था लिमिटेड र शंखरापुर वचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त साधारणसभा सम्पन्न भएको छ । यी तीनवटै सहकारीमध्ये शंखरापुर र तारातीर्थ कृषि सहकारी साँखुमा दर्ता भई साँखुमै कार्यालय खोली सञ्चालनमा आएका संस्थाहरु हुन् भने ऊँ तारातीर्थ सहकारी संस्था कपनमा सञ्चालित सहकारी संस्था हुन् । तारातीर्थ कृषि बहुउद्देश्यीय सहकारी संस्थाको सम्पर्क कार्यालय काठमाडौँको इन्द्रचोकमा समेत रहेको छ ।
मानव जीवनको अवस्था उस्को सोचाईमा भरपर्छ मलाई त यो जीवन भत्केको बाटो जस्तो लाग्छ मानव पोका पन्तरा बोकेर आफ्नो बाटो लाग्छ विडम्बना उ गन्तब्यमा नपुगी अन्तै लाग्छ । भत्केको मन लिएर मानिस डाँडा र काँडा पार गर्छ अब उ आँधीवेहरी बनेर कुन ठाउँ पुग्छ अपसोच उ जीवनको दोधारमा भौतारिन पुग्छ भत्केको बाटोमा कहिले लक्षमा पुगिन्छ । अब त जीवनमा ठूला ठूला पहिरो तेर्सिन्छ अपसोच जताहे¥यो उतै भत्केको मात्र देखिन्छ विनाशकारी भूकम्प झौ बाटैमा हल्लिरहेछु जीवनमा रमाइलो खोज्दा खोज्दै जुरे पहाडसँगै बगेछु । थकाई मार्न मेलो तर्नुपर्ने अनिवार्य छ विडम्बना भताभुङ्गे बाटोको…
अय् महाद्यः छ छाय मछालागु पार्वती नापं छ गन वनेत्यनागु तिसा वस मदुगलिं मछालागु ला छ पार्वती याके ला मागु फुक्कं हे दु नागया मणी दु पारसमणी दु छंके मदुगु स्वैके छु दई द्यः स्वह«सय गोपिनी ज्वनावंगु खंला मछा मजुम्ह हाकचित छाय् छुं मधयागु छं म्हछिं खरानी बुया धुँया छेँगु जँय हिना सिुल डम्बरु ज्वना छु स्वै च्वनागु पार्वती मुलय् गनेद्यः फेतुका द्वहँया म्हय च्वना गन वने त्यनागु चन्द्रमा छ्यनय् छुना गपतय् सर्प हिना भूत पे्रत न्ह्यो ल्यू तया मसानय् छु ज्यादु छं ।।
निभाइयो दियो जानिजानी, बल्ने क्रममा । पारी अन्धकार झिकियो मुटु, चल्ने क्रममा । कर्मको फल पाउने आशमा हुर्काएको थिए, काटियो जरा सोझो वृक्षको, फल्ने क्रममा । निस्ठुरी दैवको कारणले उ मरेको हुनुपर्छ, असहय भै त्यो चोटमा मलम, दल्ने क्रममा । अहिले विहानीको कुरा नगर्नुस ए महासय? पुर्वलाइ नै छोडेर सुर्य पश्चिम, ढल्ने क्रममा । तिमी नरुनु अनि नबार्नु नुन ए निस्ठुरी हेर, यो सरगमको चिता सागरमा, जल्ने क्रममा ।
पाक्न छाड्यो चुलोमा भोकसँगै रोयो भात अबोध यी नानीसँगै भोकभोकै म¥यो रात देखावटी माया दर्शायो यो कस्तो स्वार्थी रहेछ पत्थर रहेछ दिल आफ्नै दाजुले ग¥यो घात सारा – पालुवा मर्दैछ विचार भएन मालीको मोतीका दाना टप..टप..आँशु झार्दै रोयो पात जति जति गर्व ग¥यो तल तल झर्न थाल्यो सुन्दर इतिहास लेख्ने वहादुरी त्यो हात भगवान् ठानेका थिए हैन रैछ राक्षस रैछ आज आफ्नै आफन्तले ‘मोदीलाई’ छाड्यो साथ ।।
सामाजिक संजाल