(डा. केशवमान शाक्य वर्तमान मन्त्रिपरिषद्या वातावरण एवं विज्ञान प्रविधी मन्त्री खः । वयकःया जन्म बि.सं. १९९१ सः जुगु खः । वयकया बबाजुया नां आशाकाजी शाक्य व मां पूर्णमाया शाक्यजू खः । वयकः २०६४÷६५ सः जुगु संविधान सभाया चुनावनिसेँ जकः राजनीतिक क्षेत्रय् सक्रिय जुयादिगु खःसां सामाजिक एवं नेपाल भाषा व नेवाः आन्दोलनया क्षेत्रय् न्ह्यलुवा जुया ज्या यानाच्वनादिम्ह खः । वयकंः लुम्बिनी विकास कोषया उपाध्यक्ष, जनजाति महासंघया संस्थापक छ्याञ्जे नापं मंका खलः येँया दुजः जुया समेत ज्या यानादिधुकुगु दु । वयकः निसेँ सक्वया सक्व कटेजय् जेष्ठ १३ गते जुगु भे…
साँखु÷बज्रयोगिनी गाविस र पुखुलाछी गाविसमा सामाजिक परिचालकको नियुक्ती भएको छ । बज्रयोगिनी गाविसमा काम गर्ने गरि समिता श्रेष्ठलाई सेन्टर फर अवार्डनेस प्रमोसन “क्याप नेपाल”ले सामाजिक परिचालकमा नियुक्त गरेको छ भने पुखुलाछी गाविसमा एलपी मालीलाई स्थानीय सुशासन तथा सामाजिक विकासका कार्यक्रमका लागि सामाजिक परिचालकमा नियुक्त गरेको छ । प्राकृतिक स्रोत साधनको लागि दलित अधिकार मञ्चले सो नियुक्ती गरेको हो । यो दुवै नियुक्ति काठमाडौ जिविस अन्तर्गतका कार्यक्रमहरुका लागि भएको हो । बज्रयोगिनी गाविसमा गत चैत्र देखि समिता श्रेष्ठले काम सुरु गर्दै आउनुभएको भएताप…
मुस्ताङको कोवाङस्थित घट्टेखोलामा चौरीगाईको आलो रगत पिउने मेला शुरु भएको छ । वैशाखमा आयोजना हुने मेलामा हिमाली क्षेत्रमा जडिबुटीयुक्त घाँस खाएका चौरीगाईको आलो रगत औषधिको रुपमा प्रयोग हुने भएकोले यस मेलामा विक्री गर्ने गरिन्छ । चौरीको घाँटीमा विशेष प्रकारको चक्कुले प्वाल पारेर निकालिने रगत रोग प्रतिरोधात्मक हुने जनविश्वास रहेकोछ । यार्सागुम्बा, निरमसी, पाँचऔंले, जटामसीलगायत जडिबुटी पाइने बुकी क्षेत्रमा चरेका चौरीगाईको आलो रगतले शारीरिक स्फूर्ति दिने जनविश्वास रहेकोछ । चौरीगाईको रगत पिउँदा ग्याष्ट्रिक, गानोगोला लगायत चिसोका कारण हुने रोगका साथै …
साँखु÷गत केही दिन अगाडिदेखि चलिरहेको थारु समुदायको गोलमेच सम्मेलनले तराईको भूभागलाई एक मधेश एक प्रदेशको रुपमा माग गरिएकोमा विरोध गर्दै पूर्व देखि पश्चिमसम्मको तराईलाई तीन टुक्रा गर्ने र एक प्रदशेलाई थरुहट नामाकरण गर्ने समेत प्रष्ट पारेका छन् । यो निर्णयसँग सँगै थरुहट र मधेशी मोर्चाबीच तालमेल नभएमा अबको संविधानमा एक मधेश एक प्रदेश हुनेगरी राज्य टुक्रा नहुने सुनिश्चित भएको छ । यो आम नेपालीको लागि सुखद कुरा हुनसक्छ । तर पनि थारु समुदायले पनि संकुचित विचार र्नै राखेको देखिन्छ । उनीहरुले पनि उत्तर दक्षिणको सिमाना नलिईकन पूर्व पश्चिम नै सिमाना लिन …
During the Brata period Poush & Magh month (January - February) during winter, every morning there is holy bath of Madhavnarayan by Kaji & sanwas at the same time all the devotees take bath dipping In the holy river salinadi.Then the statue is put beside a small temple where Rajopadhya the priest worship every day. The statue Is put along with the male devotees In the pati near ananteshwar mahdev temple.The devotes visit Bajrayogini temple along with the statue of Madhavnarayan on the fourteenth day . The next day on the dark moon t…

सामाजिक संजाल