“जय जुईमा” का रचनाकार जोशीको सम्झनामा आज शोक सभा



लावण्य/साँखु । साँखुका नेवार समुदायमा प्रचलित गीत शंखरापुरको महिमा गान “जय जुईमा” का रचनाकार मूर्धन्य साहित्यकार रमेशमान जोशीको सम्झनामा उहाँको ४५ औँ दिनको पूण्य तिथिका दिन आज साँखु शालिनदी रोड देःदबु स्थित समरा गार्डेनमा हुने भएकोछ ।

उक्त शोक सभा न्हुदँ समारोह समिति सक्व ११४२ को आयोजनामा हुन लागेको हो । समितिका अध्यक्ष माधव श्रेष्ठका अनुसार शोक सभा आज दिउँसो ३ः३० बजे हुनेछ ।

Post a Comment

0 Comments