एक्कै छिन हाँसौँ है . . . . .



शिक्षक : अक्सफोर्डको अर्थ के हो ?

विद्यार्थी:   अक्स को अर्थ हो गोरु फोर्ड भनेको गाडीको नाम हो ।

व् व् व्

पहिलो माग्ने:   तिमी किन यो सिनेमाको पोस्टरलाई घुरिरहेछौ ?

दोस्रो माग्ने:   म नै त्यस फिल्मको प्रोड्युसर हुँ ।

व् व् व्

रमा प्रहरी चौकीमा पुगेर रिपोर्ट लेखाउँदै भन्छ–

रमा ः : साब ! मेरो घरमा टिभी बाहेक सबथोक चोरेर लगेछ ।

थानेदार :  त्यो टिभी मात्रै किन छोडेको होला ?

रमा:  म के जानुँ । त्यत्तिखेर म टिभीमा सिरियल हेरिरहेको थिएँ ।

व् व् व्

– अमरेश महतो, जोरपाटी


Post a Comment

0 Comments