पौष २४ मा लक्ष्मीनेत्र आयुर्वेद फर्माको निशुल्क स्वास्थ्य शीविर



२०७८ पौष १० गते

लावण्य/साँखु । लक्ष्मी नेत्र आयुर्वेद फर्माको आयोजनामा आगामी पौष २४ गते शनिवार  ११ बजे लक्ष्मी नेत्र आयुर्वेद फर्माकै प्राङ्गण स्वावलम्बन लघुवित्त वित्तिय संस्था रहेको स्थान साँखु पुरानो बसपार्कबाट काठमाडौँ जाने स्थानमा निःशुल्क स्वास्थ्य शीविर सञ्चालन हुने भएको छ ।

शीविरमा विशेषज्ञ आयुर्वेदिक डाक्टरद्वारा स्वास्थ्य परीक्षण हुनुका साथै निशुल्क कोरियो थेरापी र औषधीमा १० प्रतिशतको छूटको व्यवस्था गरिएको छ ।

शीविरको विषयमा जानकारीको लागि ९८४३१९२०९२ र ९८४९४८२४८१ मा सम्पर्क गर्न सकिनेछ ।

Post a Comment

0 Comments