गजल – इच्छाराम थापा “धड्कन” खुलालटार



बोली चमत्कार अनौठो नझुके कतै


षडयन्त्र जालपासो ह्रो नउने कतै


न समाउने ह्राँगो नै छ न टेकने खुड्किलो


पिडा फुल्यो करेसाबारी नभुले कतै


ह्रात मिलाई प्रण गर्छौ काँधमा काँध


पाइला टेक्दा आमाको छाती नदुखे कतै


आँशु पखालेर ह्राँसो फेर्दै ह्रिँड्नुपर्ने रै छ


बोली कला रुन्चे झरी नरुझे कतै


जीवन आफै बन्दी छ समाजभित्र


बाटो बिराएको सम्झौता नचुने कतै ।।


Post a Comment

0 Comments