बोली चमत्कार अनौठो नझुके कतै
षडयन्त्र जालपासो ह्रो नउने कतै
न समाउने ह्राँगो नै छ न टेकने खुड्किलो
पिडा फुल्यो करेसाबारी नभुले कतै
ह्रात मिलाई प्रण गर्छौ काँधमा काँध
पाइला टेक्दा आमाको छाती नदुखे कतै
आँशु पखालेर ह्राँसो फेर्दै ह्रिँड्नुपर्ने रै छ
बोली कला रुन्चे झरी नरुझे कतै
जीवन आफै बन्दी छ समाजभित्र
बाटो बिराएको सम्झौता नचुने कतै ।।
0 Comments
Thanks for your concerns