वेबसाइट तथा एपका लागि सुरक्षा निर्देशिका

 सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभाग (डीओआईटीले वेबसाइट तथा एपका लागि अपनाउनुपर्ने सुरक्षामापदण्ड जारी गरको   पछिल्लो समय बढ्दै गएका साइबर आक्रमणका घटनाहरुलाई मध्यनजर गर्दै विभागले यस्तो निर्देशिका तयगरेको हो 
नेपालमा कोरोनाभाइरसका कारण लागु गरिएको लकडाउनसँगै साइबर आक्रमणका घटना बढेका छन्  यस अवधिमा इन्टरनेट सेवाप्रदायक कम्पनी भायानेटअनलाइन खाना डेलिभरी गर्दै आएको स्टार्टअप कम्पनी फूडमाण्डुनेपाल उड्यन प्राधिकरणको वेबसाइटलगायत ह्याकरको निशानामा परे एकपछि अर्को गर्दै सरकारी वेबसाइटहरु समेत ह्याक हुन थालेसँगै विभागले आइतबार सूचना जारीगर्दै कुनै पनि वेबसाइट तथा एपको थप सुरक्षाका लागि तोकिएको नियम पालना गरी सजग रहन आग्रह गरेको  
विभागले वेबसाइट तथा एपको सुरक्षाका लागि निरन्तर रुपमा ब्याकअप राख्नुपर्नेहोस्ट गरिएका ठाउँबाट अनावश्यक फाइलहरुहटाउनुपर्ने बताएको छन्  साथै एसएसएल इन्क्रिप्सन प्रयोग गर्नुपर्नेलामो  सुरक्षित पासवर्ड प्रयोग गर्नुपर्नेअनावश्यक सर्भिस पोर्टबन्द गर्नुपर्नेमल्टिफ्याक्टर अथेन्टिकेशनको प्रयोग गर्नुपर्ने लगायतका सुरक्षा सावधानी अपनाउन विभागले आग्रह गरेको   

Post a Comment

0 Comments