साँखु÷नेपाल भाषाका महाकवि गिरिजाप्रसाद जोशीको जन्मदिन न्हुदँ समारोह समिति ११३५ ले मनाउने भएको छ । गत शनिबार बसेको उक्त समितिको बैठकले यस सम्बन्धी निर्णय गरेको हो । उक्त समितिले दिएको जानकारी अनुसार आगामी चैत्र १४ गते नेपाल भाषाका महाकवि गिरिजाप्रसाद जोशीको जन्मदिन मनाइने भएको छ भने यस अघि चैत्र ७ गते नेपालभाषामा न्ह्यसःलिसः कासाः (हाजिरीजवाफ प्रतियोगिता) समेत सञ्चालन गर्ने भएको छ ।
0 Comments
Thanks for your concerns