शालिनदी मेलामा सहयोग रकम १ करोड २ लाख ४४ हजार उठ्यो




माधवनारायण व्रतका क्रममा,  शालिनदीमा अहिलेसम्म१ करोड २ लाख ४४ हजार ३४रुपैया“ सहयोग संकलन भएको देखिएको छ ।

२३ माघ सोमवार ।

लावण्य/साँखु । शालिनदीमा मेला लागेको आज २६ औँ दिन हो । आजसम्ममा शालिनदी परिसरमा सहयोगी दाताहरुको तर्फबाट रु. १ करोड २ लाख ४४ हजार ३४ रुपैयाँ संकलन भएको छ ।

पौष २२ गते १ लाख ७७ हजार ९ सय ८०, पौष २३ गते  ३ लाख ७८ हजार ६ सय २५, पौष २४ गते  १ लाख १० हजार २ सय ८५, पौष २५ गते  २ लाख ३२ हजार ६०, पौष २६ गते १ लाख ५१ हजार ४ सय ७५, पौष २७ गते १ लाख ७२ हजार ६ सय ३०, पौष २८ गते २ लाख ५९ हजार १ सय ८०, पौष २९ गते २ लाख ८९  हजार २ सय ८०, पौष ३० गते २ लाख ६६ हजार ७ सय ३० सहयोग संकलन भएको छ ।

त्यसैगरी माघ १ गते ४ लाख ४ हजार १ सय ४०, माघ २ गते २ लाख ४७ हजार ८० र माघ ३ गते ३ लाख १० हजार २ सय ३६ सहयोग संकलन भएको छ ।

त्यसैगरी माघ ४ गते ४ लाख १६ हजार २६, माघ ५ गते २ लाख ६६ हजार ३ सय २०, माघ ६ गते ३ लाख ३ हजार ९ सय ६०, माघ ७ गते ३ लाख ३३ हजार ६ सय ९५, माघ ८ गते २ लाख ६९ हजार २ सय ३०, माघ ९ गते ३ लाख ५५ हजार १ सय ५५, माघ १० गते २ लाख ७६ हजार ४ सय २७, माघ ११ गते २ लाख २१ हजार ७ सय ३१, माघ १२ गते ३ लाख २९ हजार १२, माघ १३ गते ३ लाख ८२ हजार २ सय ७०, माघ १४ गते ४ लाख ६७ हजार १०, माघ १५ गते ३ लाख ६६ हजार १ सय ५०, माघ १६ गते ४ लाख ७२ हजार ६ सय ३० र माघ १७ गते ३ लाख ४४ हजार २ सय ७५ रुपैयाँ संकलन भएको थियो ।

माघ १८ गते ३ लाख १ सय ५२, माघ १९ गते ३ लाख १२ हजार ७ सय ७५, माघ २० गते ४ लाख ७९ हजार ३ सय, माघ २१ गते ४ लाख ४५ हजार ६ सय ९५ र माघ २२ गते ५ लाख ३६ हजार १५ रुपैयाँ संकलन भएको विवरण प्राप्त भएको छ ।

त्यसैगरी परदेश यात्राबाट ५ लाख ५६ हजार ८ सय ५० रुपैयाँ संकलन भएको छ ।

Post a Comment

0 Comments