रेडक्रस साँखुमा गणेश राजभण्डारी निर्वाचित



– क्रिस्टिना श्रेष्ठ –

९ माघ २०७९

लावण्य/साँखु । यही माघ ६ गते सम्पन्न नेपाल रेडक्रस सोसाईटी साँखु शाखाको साधारणसभाले गणेश राज राजभण्डारीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।

महिला उप सभापतिमा रोमिन श्रेष्ठ, सचिवमा श्रीकृष्ण श्रेष्ठ, कोषाध्यक्षमा डेविड श्रेष्ठ, उप सचिवमा राजेश नारायण श्रेष्ठ, उप कोषाध्यक्षमा हरिराम श्रेष्ठ, महिला सदस्यमा शर्मिला राजभण्डारी, सदस्यहरुमा रोजन श्रेष्ठ, रमेश कार्की, प्रवेश श्रेष्ठ र जेन श्रेष्ठ रहेका छन् ।

Post a Comment

0 Comments