लावण्य / साँखु । आगामी माघ १५ गतेबाट सुरु हुने माघ मेलाको लागी साँखुमा तयारी सुरु भएको छ । यसै क्रममा यही पौष १५ गतेसम्ममा व्रत नाईके निक्र्याैल नभएमा समिति , पूजारी र साँवागणले व्रत नाईकेको खोजी गर्ने प्रचलन रहेको छ । यसरी नै व्रत पूजा एवं माघ मेला सञ्चालन तथा व्यवस्थापनको लागि यस वर्ष नयाँ समिति गठन भईसकेको र यही पौष २५ गते साधारण सभा गरी निवर्तमान समितिले नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गर्ने कार्य हुने भएको छ । त्यसपछि बस्ने नयाँ कार्य समितिको बैठक र सर…
लावण्य / साँखु । यही पौष १३ गते ट्रान्सपरेन्सी इन्टरनेसनल ( टि . आई .) को आयोजना र शंखरापुर नगरपालिकाको संयोजनमा “ भूकम्प पछिको पुनर्निर्माण र पुनःस्थापना सम्बन्धी सुझाव संकलन तथा सार्वजनिक सुनुवाई साँखुको भक्ति बाम्बो कटेज एण्ड पार्टी प्यालेसमा सम्पन्न भएको छ । कार्यक्रममा शखरापुर नगरपालिकाका नगर प्रमुख सुवर्ण श्रेष्ठ , उप – प्रमुख शुक्रलक्ष्मी श्रेष्ठ , ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका पूर्व महासचिव पदमिनी प्रधानाङ्ग , एनआरएको प्रधिनिधी सदस्य धु्रव शर्मा आचार्य , नगरपालिकाका इञ्जिनि…
सामाजिक संजाल