– दिपक कुइँकेल, गजरकोट
ऐ देश त्यो तिम्रो लागि मात्र छ त
एकफेर फर्किहेर तिम्रा यसले जल्ने जिन्दगी
जहाँ भोकले ग्रस्त छन् एकको अर्कोलाई सहारा
देख्नु थियो भोग्नु थियो सुन्ने सज्जन तिमी हामी
कति भन्छौ त्यो पूर्खाको मात्र सिकायत वाणी
जब उदाहरणको बाटोले सदैव सिन्चित हामी
मन जति जति तड्पिन्छ नालीवेली तब फर्किन्छ
हो त्यसमा जमाउ चरण, हुन्छ कोष सदैव ढुकुटी
दिन आज त्यो छ संगत, मन्दिर हजारौँ छन्
उठ समाजलाई बन्न देउ, आफ्नो मुहार हेरेर ।।

0 Comments
Thanks for your concerns