१३ भदौ, काठमाडौं । नेपालको दुईतिहाइ जनसंख्यामा कोभिड-१९ एन्टिबडी बनेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै गरेको सेरो प्रोभिलेन्स सर्भेले ६८.६ मानिसमा एन्टिबडी बनेको पाइएको हो ।
समाचार स्रोत अनलाईनखबर डटकमबाट

0 Comments
Thanks for your concerns