संसद विघटन राष्ट्रपतिद्वारा स्वीकृत बैशाख १७ र २७ गते आम चुनाव हुने !



 

लावण्य/साँखु राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन्

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटन गरेकी हुन्

राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी दिएको

संविधानको धारा ७६ को उपधारा () () तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि नेपाली जनता समक्ष जान मिति २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी मिति २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा मिति २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नु भएको ,’ राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको

यस्तो राष्ट्रपति कार्यालयको विज्ञप्ति

आज मिति २०७७ साल पुस गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा () () तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि नेपाली जनता समक्ष जान मिति २०७८ साल बैशाख १७ गते शुक्रबार पहिलो चरणमा मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी मिति २०७८ साल बैशाख १७ गते शुक्रबार पहिलो चरणमा मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नु भएको

यसैबीच विपक्षीदलहरुले आन्दोलन सर्वोच्च अदालतमा प्रधानमन्त्री राष्ट्रपतिको कदम गैर सम्वैधानिक भन्दै मुद्दा दायर समेत गरेका छन् अहिले यस विषयको मुद्दा सर्वोच्च अदालतको संवैधानिक ईजलासमा पुगेको त्यहाँ बहस पैरवी भईरहेको

अर्कोतर्फ चुनावी प्रक्रियाको लागि नेकपा विभाजनको विषय सूर्य चिन्ह कस्ले लिने भन्ने विषय समेत पेचिलो हुँदै गएको प्रधानमन्त्री ओली पक्ष माधवप्रचण्ड पक्ष दुवैले सूर्य चिन्हको दावी आफू नै आधिकारिक भएको भन्दै एक अर्का विरुद्ध कार्वाही एवं सदस्यता विस्तारका हतकण्डा अपनाएपछि निर्वाचन आयोगले यस विषयमा केही समय लिएर आपसी छलफल उनीहरुले दिएको प्रमाणलाई आधार मानेर चुनावमा जानको लागि एउटा पक्षलाई सूर्य चिन्ह प्रदान गर्नेछ भने अर्को पक्षलाई नयाँ दलको मान्यता दिई अरु नै चुनाव चिन्ह दिइनेछ

यही अवसरमा काँगे्रसले आन्दोलनको घोषणा गर्दै सर्वोच्चको निर्णय पर्खिने भएको भने राप्रपाले संवैधानिक राजतन्त्रको मुद्दा लिएर चुनावमा होमिने भएको त्यसैगरी राजपाले पनि संसद विघटन असंवैधानिक भन्दै आन्दोलन चुनावमा जाने भएको

अन्ततः सबै दल चुनावमा गए पनि माधव प्रचण्ड समूह भने पार्टीको आधिकारिक मान्यता नपाए के गर्ने भन्ने अन्यौलमा रहने सम्भावना

Post a Comment

0 Comments