लावण्य÷साँखु । हलिं नेवाः गुथि सक्व कचा अन्तर्गत रहने गरि एकजति मिसा पुच र सन्त्वा मिसा पुच गठन भएकोछ ।
सो कमिटीको गठन यही श्रावण ४ गते शनिवार भएको हो । एकजति मिसा पुचको अध्यक्षमा सजनी श्रेष्ठ, सचिवमा चन्दा श्रेष्ठ, कोषाध्यक्षमा लक्ष्मीश्वरी श्रेष्ठ र केन्द्रिय प्रतिनिधिमा रोशनी श्रेष्ठ वन्त रहनुभएको छ ।
त्यसैगरी सन्त्वा मिसा पुचको अध्यक्षमा ज्ञानश्री श्रेष्ठ, सचिवमा ईन्दिरा कर्माचार्य, कोषाध्यक्ष्मा रिता श्रेष्ठ र केन्द्रिय प्रतिनिधिमा रसिला राजभण्डारी रहनुभएकोछ ।
0 Comments
Thanks for your concerns