स्तनको आकर्षण

 

यौनका कुरा

 
प्रस्तुती नविना राई

स्तनको आकर्षण

भर्खरै शारीरिक रुपमा परिपक्व हुँदै गरेका किशोरीहरु हुन् या परिपक्व भइसकेका युवती अथवा आफ्नो बैश समाप्त पारिसकेका अर्धवैंसे महिलाहरु आफ्नो स्तनको बारेमा धेरै चिन्तित हुने गरेको पाइन्छ विशेष गरी युवकहरुलाई यो चिन्ताले अझ बढी सताउने गर्दछ किनकी उनीहरुको शरीरमा पुरुषलाई सबैभन्दा पहिलो आकर्षित गर्ने अंग भनेको नै स्तन हो यसै मान्यताका कारण स्तनको हेरविचार निकै सावधानीपूर्वक गर्ने गर्दछन्, युवतीहरु एउटा भनाई के भने पुरुषले युवतीलाई हेर्दा सबैभन्दा पहिलो उनको स्तनमा हेर्छ, त्यसपछि मात्रै अन्यत्र... यसै भनाईबाट पनि नारी सौन्दर्यमा स्तनको महत्व किन रहेछ भन्ने कुरा अनुमान गराउन सकिन्छ महिलाहरु विशेष गरेर पोटिलो ठूलो स्तन बनाउने ध्याउन्नमा लाग्नुका अरु पनि धेरै कारण छन् विशेष गरी युवतीहरुलाई फिल्मले यस्तो कार्यका लागि प्रेरित गरिरहेको हुन्छ किनकी फिल्ममा नायिकाहरुको स्तनको उभारलाई यस्तो किसिमले देखाइएको हुन्छ कि उनीहरु त्यसबाट लोभिन पुग्छन् आफ्नो पनि त्यत्रै स्तन भइदिए हुन्थ्यो भन्ने कल्पना गर्न थाल्दछन् यसै क्रमसित शुरु हुन्छ एउटा खोजस्तन कसरी ठूलो कसिलो बनाउने ?

केही दशक अगाडिसम्म यो कुरा असम्भवझैं लागे पनि आधुनिक चिकित्साशास्त्रले यसलाई सम्भव बनाइसकेको स्तनलाई आफूले चाहे अनुरुपको साइज कसिलोपना ल्याउने उपाय हो, सिलिकन सर्जरी एक स्वस्थ युवतीमा शरीर अनुरुप स्तनको पनि विकास भइरहेको हुन्छ तर उचित हेरचाह खानामा आवश्यक भिटामिनहरुको कमीका कारण स्तनको विकास अवरुद्ध हुन पुग्छ झन् हाम्रा जस्तो अविकसित, अशिक्षित देशमा महिलालाई छोरालाई भन्दा कम पौष्टिक खानेकुरा खुवाउने, कम देखभाल गर्ने आदि कारणले गर्दा पनि यहां यस किसिमको समस्या व्यापक मात्रामा पाइने गरेको भारतीय अभिनेत्रीहरुमा प्रायः जसो सबैले यसै सर्जरीको माध्यमबाट आफ्नो रुप रंगलाई कायम राखेका छन् तिनीहरुको पंक्तिमा सबैभन्दा अगाडि ममता कुलकर्णीको नाम आउँछ उनले सिलिकन सर्जरीकै माध्यमबाट आफ्नो स्तनलाई निकै आकर्षक बनाएकी थिइन् हलिउडको कुरै नगरौं किनकि त्यहां बेवाचकी प्रसिद्ध नायिका पाँमेला अन्डर्सनले सिलिकन सर्जरी गरिएकैै स्तनको कारणले गर्दा विश्वभर नै चर्चा प्रसिद्धि दर्शाइन् हाल बलिउड हलिउडमा यो सर्जरी गरिने सामान्य मानिन्छ तर कलिउडसम्म भने यो हावा आइपुगेका छैन सायद आर्थिक संकटका कारण पनि यसो भएको हुन सक्छ, नत्र नेपाली नायिकाहरु पनि कहाँ कम छन् ? यद्यपि, नेपाली नायिकाहरुको हैसियत त्यहाँसम्म नपुगे पनि नेपालका उच्च घरानीया युवतीहरुले सजिलै यो प्रवृत्ति अपनाइसकेका छन् पाँच वर्ष अगाडिसम्म पनि यसबारेमा केही थाहा नपाएका नेपाली उच्च घरानीयां भनाउँदा युवतीहरु अहिले यो दौडमा विश्वका अन्य युवतीहरुभन्दा पछाडि छैनन् त्यसैले अब कुन प्राकृतिक स्तन हो कुन नक्कली भन्ने कुरा छुट्याउन नै अप्ठ्यारो पर्ने भइसकेको

यसरी स्तनको सर्जरी पश्चात् धेरै किसिमका फाइदाहरु पाइएता पनि यसको बेफाइदाका पक्षहरु पनि निकै छन् यसकै कारण अमेरिकी प्रशासनले यस्ता नक्कली स्तनहरुमा प्रतिबन्ध लगाएको तर युवतीहरु यस्तो अप्रेशन गर्दा आफ्नो ज्यान जाने खतरालाई पनि सहजै स्वीकार्दै आफ्नो स्तन बढाउन लागि परेका छन् अमेरिकी तथा व्रिटिश डाक्टरहरुले अनुसन्धान गरेर तथ्य पत्ता लगाएर अनुसार यसरी सिलिकन सर्जरी पनि भनेर नक्कली स्तन बढाउने युवतीहरुलाई टाउको दुख्ने, जोर्नीहरुको दुखाई शारीरिक थकान महसूस हुने गर्दछ तर यति मात्रै होइन, यसरी नक्कली स्तन बढाउने केही महिलाहरुले यसको प्रशंसा गरे पनि केही महिलाहरुले चाहि यसरी अप्रेशन गरिसकेपछि स्तन कडा हुने शरीर अनुसार बनौट नमिलेर अस्वाभाविक देखिने जस्ता समस्या उत्पन्न भएको बताए

त्यस्तै हालै गरिएको एक अनुसन्धान अनुसार यो अप्रेशन गर्दा प्रयोग गराउने पालियुरीयेनमा प्रयुक्त केही रसायनहरुले महिलाहरुमा क्यान्सर उत्पन्न गराउने पनि खुल्न आएको यसरी यी विभिन्न प्रचारका बाबजुद पनि आफ्नो स्तन कसिलो ठूलो बनाउन उद्दत महिलाहरु जानाजान स्तन क्यान्सरको आयोगमा परिरहेका छन् तर उनीहरुलाई पछुतो छैन बेलायती पत्रिकासनले उल्लेख गरे अनुसार एक २६ वर्षिय अविवाहिता नटाली नामक कलाकारले करिव आठ वर्ष पहिला सिलिकन सर्जरी गरेर आफ्नो स्तन आकर्षक ठूलो बनाएकी थिइन् उनी भन्छिन्– ‘मैले यसरी स्तन बढाएपछि मलाई धेरै फिल्महरुको अफर आयो, मैले अप्रेशन गर्न खर्च गरेको लगभग १५ सय पाउण्ड केही वर्षमै त्यो भन्दा बढी कमाउन सफल भए तर आजकल मलाई केही दुख्न थालेको साथै मेरो शरीरको तुलनामा ठूला स्तन देखेर केही केहीले मलाई क्यान्सर भएको हल्ला पनि फैलाए तर स्वस्थ छु, मैले यिनै स्तन चुसाएर मेरो बच्चाहरु हुर्काएकी छु

त्यस्तै, भारतमा पनि यस्ता आधुनिक युवतीहरुको कमी छैन, त्यहां पनि प्रायः उच्च घरानीयां युवतीहरुले यस किसिमको प्रयोग गरेको पाइन्छ एक २० वर्षिया युवतीलाई सिलिकन सर्जरी गर्नका लागि चाहिएको रकमको आधाजति पैसा उनको ब्वाइफ्रेण्डले दिएको थियो आजकल उनको तौरतरिका नै बद्लिएको उनी भन्छिन्– ‘आजकल जव समुद्री किनारमा स्वीमसुट लगाएर छाती फुलाउँदै जान्छु तव पुरुषहरु मलाई लोभिएर नजरले ¥याल चुहाउँदै हेरिरहेका हुन्छन् मलाई भने वडा मजा आउँछ      साभार अर्पण साप्ताहिक

(प्रतिक्रियाको लागि धिकबलमभकज२नmबष्।िअयm)

Post a Comment

0 Comments