यौनका कुरा – प्रस्तुती ः नविना राई



सेक्सबाट रोगको उपचार
तनाव, चिन्ता, असन्तोष आजको समयमा जीवनको एक हिस्सा नै बनिसकेको परिश्रमले आजको मानिसले भौतिक सुख(सुविधा हासिल गरेको , तर शान्तिपूर्वक तिनको उपभोग गर्ने फुर्सद नै पाएको छैन तनावका कारण अनिद्रा, मधुमेह, हृदयरोग, उच्च रक्तचाप जस्ता रोगले शरीरमा डेरा जमाएका छन् अति व्यस्तताले दाम्पत्य जीवनलाई पनि प्रभावित तुल्याउँछ वैज्ञानिकहरूले धेरै वर्षको अनुसन्धानबाट के तथ्य पत्ता लगाएका छन् भने यदि श्रीमान्श्रीमतीले सफल तृप्त यौन जीवन विताएका छन् भने उनीहरू निरोगी रहन सक्छन् यौनसम्पर्कमा उपचार क्षमता हुन्छ यसैगरी राम्रा विभिन्न सामाजिक तथ्यहरूले पनि प्रमाणित गरिसकेका छन् कि यसले श्रीमान्(श्रीमतीको सम्बन्ध सुदृढ बनाएर परम्पराको व्यवहार ठीक राख्छ पुरुषको मन शरीरको संरचना अनुसार पनि यौनसम्पर्क तनावमुक्तिको औषधि हुन्छ त्यसैले जुन दम्पती यौन जीवन तृप्त सुखी , उनीहरू तन मनले बढीसुखी, सन्तुष्ट उदार देखिन्छन् उनीहरूको व्यवहार संवेदनशील पनि हुन्छ प्रारम्भिक अध्ययनहरूले के पुष्टि गरेका छन् भने यौन सम्पर्कले शरीरको प्रतिरक्षा तन्त्रलाई बलियो बनाउंछ
यसले पीडा हटाउंछ पाचनक्रिया ठीक राख्छ यो तथ्य हाम्रो मनको भावना तथा शारीरिक संरचना एवं स्वास्थ्यबीच लुकेको हुन्छ हरेक व्यक्ति तनावमा जिउन थालेपछि उनीहरू हरेक कुरालाई नकारात्मक दृष्टिकोणबाट हेर्छन् यसबाट थकान, उदासीजस्ता कुराले शरीरमा बास पाउंछन् यसका विपरीत उमङ्ग, उत्साह, जोश, खुशी जस्ता सकारात्मक भावना मनमा ल्याउन आवश्यक हुन्छ यौनसम्पर्कले तन मन दुवैलाई उत्तेजित बनाएर नकारात्मक सोचलाई रोक्छ यस्तो समयमा पूरा शरीरमा एन्डेर्फिन नामक प्राकृतिक पीडानाशक रस सञ्चार हुन्छ यसबाट शरीरमा उत्तेजनाको मीठो लहर फैलन्छ यौन सम्पर्कबाट मानसिक कष्ट, रक्तचाप, हृदयरोग, अनिद्राजस्ता समस्याबाट सहज छुटकारा पाउन सकिन्छ यौन असन्तुष्टि नै हृदयरोगको कारण मानिन्छ त्यसैले यौन सम्पर्कले तनाव घटाएर गहिरो निद्रा पनि ल्याउंछ भरपुर यौन सम्पर्कलाई हल्काफुल्का कसरत मान्न सकिन्छ
यतिबेला पूरै शरीरमा रक्तसञ्चार तीव्र हुन्छ यसबाट शरीरमा नयां आरोग्य शक्ति प्राप्त हुन्छ यौन सम्पर्कको दौरान स्त्रीले (१० क्यालोरी प्रतिमिनेट तथा पुरुषले १२(१५ क्यालोरी प्रतिमिनेट शक्ति खर्च गर्छन् स्खलन एक आनन्ददायक स्थिति हो यो क्षणमा शरीरले पूर्ण आनन्द विश्राम पाउंछ यो स्वर्गीय सुख हो यो एक प्राकृतिक पीडानाशक औषधि हो यौन उत्तेजनाका दौरान केही यस्ता रसहरू निस्कन्छन्, जुन पीडा भगाउन सहायकसिद्ध हुन्छन् यसरी यौनसम्पर्कलाई असाधारण मान्न सकिन्छ तुरुन्त विश्राम आराम मिलेपछि गहिरो निद्रा पनि लाग्छ तृप्त यौनसम्पर्कबाट श्रीमान् श्रीमती एक(अर्काको आलोचनाबाट पनि बच्न सक्दछन् यसबाट एक(अर्काको श्रेष्ठ गुणहरूतिर ध्यान जान्छ उनीहरूले शारीरिक एवं मानसिक रुपबाट एकअर्काको पूरक एवं सहभागी बनेर सुख पाउन सक्छन्
सहबासका बेला ध्यान दिनुपर्ने कुराहरु
सहवासका बेला साथीको रुचि अरुचिको ख्याल राख्नुपर्छ
यौनका सम्बन्धका भएका अनुभूतिका लागि शारीरिक रुपले फिट हुनु पनि आवश्यक अनुसन्धान हेल्थ एवं फिट शारीरिक स्थिति गरिएको सहवास सुखदायी हुन्छ
यौनमा ग्याप राख्नु ठीक होइन दुवैका इच्छा शारीरिक स्वस्थता अनुसार यसलाई निरन्तरता दिइनु पर्छ
ख्यालठट्टाबाट यौन प्रक्रिया अझ रोमाञ्चल हुने भएकाले यसलाई प्रयोग गर्नु राम्रो हुन्छ
यौन क्रियाका बखत एकाग्रता पनि आवश्यक , अतः यौन क्रियाको बेला बढी कुराकानी गर्नु ठीक होइन
प्रशंसाको आवश्यकता पुरुषलाई पनि हुन्छ अतः यौन क्रियाका बेला एक अर्काको प्रशंसा गर्नु राम्रो हुन्छ साथै एक अर्कालाई भावनात्मक समय बढी कुराकानी गर्नु ठीक होइन
युवतीहरु कस्ता युवक मनपराउँछन् ?
पछिल्लो अनुसन्धानले के दाबी गरेको भने प्रायः युवतीहरू छिटो अर्थात् दुईतीन महिनाकै सम्बन्धमा प्रेम प्रकट गर्ने युवकहरू माथि विश्वासै गर्दैनन् यस विपरति युवतीहरू त्यस्ता युवकलाई महत्व दिन्छन् जो लामै सम्बन्धपछि मात्रै माया प्रकट गर्छन्
यो अनुसन्धानमा पर्सनालिटी सोसल साइकोलोजीसम्बन्धी एउटा जर्नलमा प्रकाशित भएको हो  अमेरिकाको एउटा इन्स्टिच्युटद्धारा गरिएको सर्वेक्षणमा सोधिएको प्रश्नको जवाफबाट देखिएअनुसार पुरुषहरू महिलाको दाँजोमा साता छिटो आफ्नो पे्रम प्रकट गर्ने गर्छन सामान्यतः पुरुषहरूले सम्बन्ध सुरु भएको ९७. दिनमा मायाबारे खुलेर कुरा गर्ने सर्वेक्षणमा उल्लेख
यसो हुनुको कारण युवतीहरू लेआई लभ युसुन्ने चाहनाअनुसार युवकहरू लाई कुराएका भने होइनन्  छिटो प्रेम प्रकट गर्नुपछाडि पुरुषहरू को उद्देश्य के हुन सक्छ भने, ’ अनुसन्धानमा उल्लेख , ‘उनीहरू मा यौन सम्बन्ध कायम गर्ने महिलाहरू उनीहरू को विश्वसनीयता जाँच्न चाहन्छन् 
(प्रतिक्रियाको लागि lwsandesh@gmail.com)

Post a Comment

0 Comments