खुल्ला दिसा मुक्त बनाउन अभिमुखिकरण कार्यक्रम

साँखु÷गत कार्तिक १० गते सुन्टोल गाविसलाई दिसा मुक्त बनाउन अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमममा सरोकारवाला गाविस, स्थानीय राजनीतिक दलका प्रतिनिधी, विद्यालयका शिक्षक, स्थानीय संघ संस्थाका प्रतिनिधी, महिला स्वास्थ्य स्वयंसेविकाहरु अभिमुखिकरण कार्यक्रममा सहभागी भएका थिए ।
कार्यक्रम ग्ध्ब्क्ज्ऋऋ सुन्टोल, स्वास परियोजना इन्फो (भ्ल्एज्इ)को संयुक्त आयोजनामा भएको हो । कार्यक्रममा गाविस सचिव टोपबहादुर ठकुरीले सरसफाई अभियानमा सक्दो सहयोग गर्ने वचनवद्धता व्यक्त गरेका थिए ।

Post a Comment

0 Comments