राशीफल
मेष ः
अध्ययन अध्यापन प्रभावित हुनेछ । शत्रुहरु बढ्नेछन् । विश्वासपात्रबाट धोका हुने सम्भावना छ । अनावश्यक खर्च बढ्नेछ ।
वृष ः
घरपरिवारमा शान्तिको वातावरण सिर्जना गर्नुहोला । पेटसम्बन्धी रोगहरु सिर्जना हुनसक्ने भएकोले औषधोपचार गराउनुहोला । कार्यहरु विस्तारै पूरा हुनेछ ।
मिथुन ः
व्यापारिक कार्यमा परिवर्तन आउनेछ । गरेका कार्यबाट अपेक्षाकृत लाभ मिल्नेछ । पारिवारिक सम्बन्ध सामान्य रहनेछ । मनमा स्थिरता नरहन सक्छ ।
कर्कट ः
आर्थिक अवस्था राम्रो भएतापनि खर्चका सयौँ बाटाहरु आइलाग्नेछन् । मानसिक तनाव बढ्नेछ । पत्नीसँगको सम्बन्ध सु्मधुर हुनेछ । व्यापार व्यवसाय र छोटा यात्राहरुको अवसर प्राप्त हुनेछ ।
सिंह ः
कार्यसिद्धि हुनेछ । आयमा वृद्धि हुनेछ । बोल्दा विशेष ध्यान दिनुपर्नेछ । खर्च धेरै हुन सक्ने भएकोले विशेष ध्यान दिनुपर्नेछ । व्यवसायबाट लाभ प्राप्त हुनेछ ।
कन्या ः
आफन्तले धोका दिने हुँदा दैनिक कार्यबाट खासै लाभ हुने देखिँदैन । शत्रुहरु बढे पनि विजय नै हात लाग्नेछ ।
तुला ः
धन प्रशस्त कमाइनेछ । आफन्तको मद्दतले काम बन्नेछ । केमिकलयुक्त खानेकुरा हरु खानाले स्वास्थ्यमा नराम्रो प्रभाव पर्न सक्ने भएकोले ख्याल राख्नुहोला ।
वृश्चिकः
स्फूर्ति बढ्नुका साथै शत्रुमाथि विजय प्राप्त हुनेछ । धार्मिक कार्य प्रतिको आकर्षण बढ्नेछ । समाजमा यश कीर्ति बढ्नेछ । व्यवसायमा लाभ हुनेछ ।
धनु ः
समय मध्यम रहेको छ । कुटुम्बसँगको सम्बन्ध बिग्रिन सक्छ । धार्मिक कार्यमा मन गएतापनि आन्तरिक विश्वासमा गिरावट आउनेछ । गरेको कार्यमा ढिलोमा त्र जस प्राप्त हुनेछ । यात्रामा समस्या उत्पन्न हुने, खर्च बढी हुने योग रहेको छ ।
मकरः
आय आर्जनमा वृद्धि हुनुका साथै अनावश्यक खर्चमा नियन्त्रण हुनेछ । वैदेशिक व्यापारमा प्रशस्त लाभ हुने देखिन्छ ।
कुम्भ ः
समाजमा यश कीर्ति बढ्नुका साथै यात्राबाट पनि लाभ मिल्नेछ । सन्तानबाट सहयोग पाइनेछ । भाग्योदयको योग रहेको छ ।
मीनः
तपाइँले क्रोधलाई नियन्त्रण गर्नुपर्ने देखिन्छ । बोलीको प्रभाव बढ्नेछ । यात्राको समेत अवसर रहेको छ । ठूला व्यक्तिहरु तपाइँको कामबाट सन्तुष्ट हुनेछन् । पेटसम्बन्धी समस्या देखिन सक्छ ।

0 Comments
Thanks for your concerns