गजल – राजेश श्रेष्ठ, पाुलवारी


 रुँदैछिन् नेपाल आमा मन दुःखाई

ईतिह्रासको धरोह्रर भत्केको देख्दा

अलपत्र छन् आफ्नै सन्ततीको लास

पीडित छन् जनता छैन कसैको ह्राँसो

अशान्ति छ जताततै बढेको छ ह्रत्या ह्रिंसा

बुद्धको देशमा अशान्ति मच्चिदैछ आज किन ?

आजै देखि बढाऔँ शान्तिको पाईला अगाडि

नेपाल आमाको आँशु पुछ्न नपरौँ पछाडि ।।

Post a Comment

0 Comments