लावण्य / साँखु । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी मा फुट आएसँगै नेपाल भ्रमणमा आएको चिनियाँ टोलीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर चीन भ्रमणको निम्ता दिएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपपमन्त्री गुओ यैचो नेतृत्वको टोली मंगलबार विहानै बूढानीलकण्ठस्थित देउवा निवास पुगेको थियो । भेटमा चिनियाँ टोलीले राष्ट्रपति सी चिनफिङको शुभकामना सन्देश सुनाएका थिए भने देउवाले चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०० वर्ष पूरा भएकोमा बधाई तथा शुभकामना दिएका थिए ।…
लावण्य / साँखु । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सर्वपक्षीय सम्मेलनमार्फत मुलुकमा राजादेखि विप्लवसम्म अटाउने राजनीतिक व्यवस्था कायम गर्न सकिने बताउनुभएको छ । काठमाडौंमा शुक्रबार भएको राप्रपाको विरोधसभामा सम्बोधन गर्दै थापाले राजादेखि विप्लवसम्म अट्ने नयाँ राजनीतिक व्यवस्थाबाट मुलुकलाई अघि बढाउनु पर्ने बताउनुभयो । ‘ मुलुकमा अब यस्तो रानीतिक व्यवस्था ल्याऔं , जहाँ राजादेखि कांग्रेस , कम्युनिष्ट , मधेसवादी र विप्लवसम्म अट्न सकुन , त्यसबाट मात्र मुलुक सही दिशामा अघि ब…
लावण्य/साँखु । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । प्रचण्ड–नेपाल पक्षले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी पुस २० देखि माघ २३ सम्म चरणबद्ध आन्दोलनको घोषणा गरेको हो । घोषित आन्दोलनको कार्यक्रमअनुसार पुस २० गतेसम्म पालिकास्तरमा र २५ गतेसम्म वडास्तरमा भेला तथा संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ । सँगसँगै प्रदेश, जिल्ला, पालिका र वडास्तरमा संघर्ष समिति पनि गठन गरिनेछ । यो पनि... प्रचण्ड–नेपाल पक्षले प्रतिनिधि सभा पुनःस्थापना नहु…
समिक्षा अधिकारी के तपाईं चार कोठाको एक तले घर बनाउने सोच्दै हुनुहुन्छ? घर बनाउन अत्यावश्यक सामग्रीमध्ये इँटामा कति खर्च होला भन्ने बुझ्न खोज्नुभएको छ? हामीले यहाँ कम इँटा प्रयोग गरी कसरी चार कोठे, चिटिक्कको घर बनाउन सकिन्छ भन्ने चर्चा गरेका छौं। यसबारे हामीलाई जानकारी दिएका छन् महाशक्ति इँटा उद्योग, जगातिका सञ्चालक कृष्णप्रसाद दुवालले। दुवालका अनुसार इँटा कति लाग्छ भन्ने अनुमान गर्नुअघि सबभन्दा पहिले कस्तो घर बनाउने, कतिवटा झ्याल, ढोका राख्ने निधो गर्नुपर्छ। किनकी झ्याल, ढोका र घरको डिजाइनले इँटा संख्या फरक पर्छ। छत ढलान गरी बनाइने घरमा इँटा…
– रवीन्द्र माकाजू लावण्य÷साँखु । पोखरामा नेवारहरू कहिले पोखरा भित्रिए भन्ने कुनै खास इतिहास नभएता पनि पृथ्वीनारायण शाहले काठमाण्डौ उपत्यकामा आक्रमण गरे पछि जिऊज्यान सुरक्षार्थ नेवारहरू उपत्यका वाहिर बसाई सराई गरेको भन्ने केही विद्वानहरूको मत रहेको छ । एस हिसाब ले वि.सं. १८२६ पछि मात्रै पोखरामा नेवारहरू आएको हुनुपर्छ । एसर्थ भैरवनाच त्यसपछि मात्रै सञ्चालन भएको हुनुपर्छ । करिब २५० बर्ष पहिले जितारामले भीमसेन मन्दिरमा घण्ट चढाएको र उनकै समयमा भैरव नृत्यलाई पोखरा भित्र्याएको मानिन्छ । पुराना बूढापाकाहरूका भनाई अनुुसार पहिला पहिला यो नाच १२ वर्षको …
सामाजिक संजाल