नेवाः विद्यार्थी युनियन अध्यक्ष महर्जन पितृ शोकमा


२०७८ पौष १० गते

लावण्य/साँखु । नेवाः विद्यार्थी युनियनका अध्यक्ष रिदेन महर्जनका पिता किर्तिपुर निवासी शुभ महर्जनको ६६ वर्षको उमेरमा यही पुष ७ गते बुधवार देहान्त भएको छ ।

नेवाः विद्यार्थी आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरिरहनु भएका महर्जनका पिताको देहान्तले उहाँ र उहाँको परिवारमा शोक व्याप्त भएको छ ।

महर्जनको मृत्युमा नेवाः विद्यार्थी युनियनले ए
क शोक वक्तव्य जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

Post a Comment

0 Comments