– ज्यो. धनानन्द
मेष ः
ज्ञान र बुद्धि
बढ्नेछ । पारिवारिक
सुख पाईनेछ ।
धन आर्जन प्रशस्त
हुनेछ । भाग्य
बृछिको योग रहेको
छ । स्वास्थ्यमा
ध्यान दिनुहोला ।
वृष ः
अध्ययन अध्यापनमा बाधा उत्पन्न
हुनेछ । वैदेशिक
यात्रा त्यति फलदायी छैन
। शरीरमा चोटपटक
लाग्ने सम्भावना देखिन्छ ।
मिथुन ः
शत्रुपक्षबाट
सतर्क रहनु होला
। यात्राको अवसर
मिल्नेछ । पत्नीबाट
सहयोग पाईनेछ ।
ग्याष्ट्रिकका रोगीहरुले खानपानमा विशेष
सतर्कता अपनाउनुहोला । साताको
अन्त्यमा विशेष कुराको प्राप्ति
हुनेछ ।
कर्कट ः
घर परिवारमा कलह हुने
योग छ । मन शान्त
गर्न पूजा पाठमा
लाग्नुहोला । विशेष
कूलदेवता पूजा गर्नुहोला
।
सिंह ः
माता पिताको सहयोग पाइनेछ
। शत्रु बढेपनि
विजय तपाइँको हुनेछ
। विश्वास गरेका
साथीहरबाट धोका पाउने
योग छ ।
कन्या ः
यात्रामा सतर्कता अपनाउनुहोला ।
भाग्य वृद्धि हुनेछ
। काममा आएका
बाधाअड्चनहरु हटेर जानेछ
। आय बढ्नेछ
।
तुला ः
माङ्गलिक कार्यमा सहभागी हुने
अवसर मिल्नेछ ।
खर्चिलो यात्रा गर्नुपर्ला ।
सन्तानको सहयोग प्राप्त हुनेछ
।
वृश्चिकः
समय मध्यम रहेको छ
। कुटुम्बसँगको सम्बन्ध
बिग्रिन सक्छ ।
धार्मिक कार्यमा मन गएतापनि
आन्तरिक विश्वासमा गिरावट आउनेछ
। गरेको कार्यमा
ढिलोमात्र जस प्राप्त
हुनेछ । यात्रामा
समस्या उत्पन्न हुने, खर्च
बढी हुने योग
रहेको छ ।
धनु ः
यात्रामा सतर्कता अपनाउनुपर्नेछ ।
विशेषगरी वाहन चलाउँदा
विशेष ध्यान दिनुपर्नेछ
। धन कमाउने
अवसर प्राप्त हुनेछ
। इष्टमित्रजनसँग सामञ्जस्यता
अपनाउनुहोला । कार्य
सिद्ध हुनेछ ।
खर्चमा मितव्ययी रहनुहोला ।
मकरः
घरपरिवारमा
शान्तिको वातावरण सिर्जना गर्नुहोला
। पेटसम्बन्धी रोगहरु
सिर्जना हुनसक्ने भएकोले औषधोपचार
गराउनुहोला । कार्यहरु
विस्तारै पूरा हुनेछ
।
कुम्भ ः
अनावश्यक पीर नलिनुहोला
। व्यापारमा सुधार
आउनेछ । दाजुभाईसँग
विवाद हुनसक्ने भएकोले
विवाद नगर्दा राम्रो
हुने देखिन्छ ।
मीनः
रोमाञ्चक यात्राको योग छ
। विपरितलिङ्गीबाट सहयोग
पाइनेछ । आय
बढ्नेछ । बोलीमा
नियन्त्रण राख्नुपर्नेछ । शत्रुपक्षबाट
सतर्क रहनुहोला खर्चमा
नियन्त्रण राख्नुपर्नेछ । साताको
अन्त्यमा पेटसम्बन्धी रोगले पिरोल्न
सक्ने हुनाले खानपानमा
सतर्कता अपनाउनु वेश हुनेछ
।
0 Comments
Thanks for your concerns