श्रावण ६ गतेदेखि श्रावण १२ गतेसम्मको राशीफल – ज्यो. धनानन्द



मेष
बोलीको पं्रभाव मजबुत रहेको नेतृत्व क्षमताको विकास जिम्मेवारी बहन गर्ने अवसर मिल्नेछ बौद्धिक क्षेत्र पनि सफल देखिन्छ पारिवारिक समस्या बढ्नेछ
वृष
अध्ययन अध्यापन प्रभावित हुनेछ शत्रुहरु बढ्नेछन् विश्वासपात्रबाट धोका हुने सम्भावना अनावश्यक खर्च बढ्नेछ
मिथुन
व्यापारिक कार्यमा परिवर्तन आउनेछ गरेका कार्यबाट अपेक्षाकृत लाभ मिल्नेछ पारिवारिक सम्बन्ध सामान्य रहनेछ मनमा स्थिरता नरहन सक्छ
कर्कट
स्फूर्ति बढ्नुका साथै शत्रुमाथि विजय प्राप्त हुनेछ धार्मिक कार्य प्रतिको आकर्षण बढ्नेछ समाजमा यश कीर्ति बढ्नेछ व्यवसायमा लाभ हुनेछ
सिंह
आर्थिक अवस्था राम्रो भएतापनि खर्चका सयौँ बाटाहरु आइलाग्नेछन् मानसिक तनाव बढ्नेछ पत्नीसँगको सम्बन्ध सु्मधुर हुनेछ व्यापार व्यवसाय छोटा यात्राहरुको अवसर प्राप्त हुनेछ
कन्या
आफन्तहरुबाट सहयोग बढ्नुका साथै पराक्रममा वृद्धि हुनेछ तपाइँको विचारको कदर हुनुका ासथै उच्च पदस्थ व्यक्तिहरुसँग मित्रता बढ्नेछ आमाको स्वास्थ्यमा खराबी देखापर्ने तथा तपाइँको पेटसँग सम्बन्धित समस्या देखापर्नेछ
तुला
समय मध्यम रहेको कुटुम्बसँगको सम्बन्ध बिग्रिन सक्छ धार्मिक कार्यमा मन गएतापनि आन्तरिक विश्वासमा गिरावट आउनेछ गरेको कार्यमा ढिलोमा त्र जस प्राप्त हुनेछ यात्रामा समस्या उत्पन्न हुने, खर्च बढी हुने योग रहेको
वृश्चिकः
सरकारी कामकाजमा विशेष सफलता मिल्नेछ पशुपालन व्यवसायबाट राम्रो आय हुनेछ यात्रामा विशेष सतर्कता अपनाउनुहोला
धनु
व्यापार व्यवसायमा रामं्रो रहेको पारिवारिक सम्बन्ध सुमधुर हुनेछ कुरा काट्नेहरु प्रशस्तै भए पनि जित तपाइँको हुनेछ
मकरः
पारिवारिक सुख राम्रो हुनेछ आमासँग सामान्य विवाद हुनेछ, बौद्धिक तथा शैक्षिक स्तरमा वृद्धि हुनेछ
कुम्भ
आफन्तले धोका दिने हुँदा दैनिक कार्यबाट खासै लाभ हुने देखिँदैन शत्रुहरु बढे पनि विजय नै हात लाग्नेछ
मीनः
आय आर्जनमा वृद्धि हुनुका साथै अनावश्यक खर्चमा नियन्त्रण हुनेछ वैदेशिक व्यापारमा प्रशस्त लाभ हुने देखिन्छ

Post a Comment

0 Comments