पुनर्निमाण कार्य शुन्य

विनासकारी भूकम्प ले छेत बिचेत भयको साँखुको १ वर्ष भन्दा पनि बढी समय भैसक्दा पनि पुनारिर्मन को कार्य मा सरकारी उपस्थिकी शुन्य रहेको छ , ९० प्रतिशत भन्दा बढी घरहरु पूर्ण रुपले ध्वस्त भयको राजधानी नजिक को नगर भयता पनि पुर्निर्मन को कार्य सुरू हुन सकेको छैन . पुर्निर्मन प्राधिकरण ले हाल सम्म पनि तत्यांका संकलन कार्य सुरू गरेको छैन . भने अर्को तिर जग्गा धनि पुर्जा बिना सरकार ले दिने भनेको स २ लाख रुपैया पनि यस क्ष्हेत्र क जनताहरु ले पुन मुस्किल जस्तो देखिन्छा . करिब ६० प्रतिसत घरधनीहरु को हाल सम्म पनि लाल पुर्जा नभयको स्थिति रहेको छ.  प्रधिकरन ले २ लाख रकम दिने दोस्रो संसोधन सहित को निर्देशिका समेत प्रकाशन गरिसकेको छ .

Post a Comment

0 Comments