संक्रान्तिका दिन भगवती जात्रा सम्पन्न


साँखु÷गत माघ १ गते साँखु भौढोका स्थित ऐतिहासिक महत्वको भगवती मन्दिरपरिसरबाट भगवतीको मूर्ति सहितको जात्राले साँखु नगर परिक्रमा गरेको छ । उक्त जात्रा सधैँ माघे संक्रान्तिका दिन गरिन्छ । उक्त जात्रामा विभिन्न बाजागाजा सहित नगर परिक्रमा गरिन्छ । साथमा भजनमण्डलले भजन किर्तन गर्दै नगर परिक्रमा गरिएको थियो ।

Post a Comment

0 Comments