२०७९ असार १८ गते
लावण्य/साँखु । नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाको प्राविधिक सहयोगमा ल्यायम्ह पासा पुचः, लायन्स क्लब अफ काठमाडौँ मणिचुड, मदन भण्डारी फाउण्डेसन शंखरापुर, मणिचुड युवा क्लब र परोपकारी अचानक समूहको आयोजनामा शनिवार साँखुमा रक्तदान गरिएको छ ।
सो रक्तदानबाट ५० पिण्ट रगत संकलन भएको जानकारी प्राप्त भएको छ ।
रक्तदाताहरुलाई उप मेयर समिता श्रेष्ठ, पूर्व मेयर सुवर्ण श्रेष्ठ लगायतले प्रमाणपत्र वितरण गरेका थिए।
0 Comments
Thanks for your concerns