ट्वीटरले आफ्नो प्लेटफर्ममा आर्टिकल वा समाचार राख्ने संस्था वा व्यक्तिले आम्दानी गर्न सक्ने फिचर ल्याउँदैछ । ट्वीटरका मालिक एलन मस्कले एक ट्वीट गर्दै आगामी महिना यो फिचर सार्वजनिक गर्ने घोषणा गरेका हुन् । यो फिचर अन्तर्गत ट्वीटरमा आर्टिकल (लेख) प्रकाशन गर्ने व्यक्ति वा मिडियाले प्रयोगकर्ताबाट हरेक क्लिक बापत सीमित शुल्क लिएर आम्दानी गर्न सक्नेछन् । विशेषगरी वेबसाइटमा राखिएका लेखको लिङ्क ट्वीटरमा शेयर गरेपछि उक्त लिङ्क क्लिक गरे बापत प्रयोगकर्ताले शुल्क तिर्नुपर्नेछ । यसमा प्रत्येक लेख अनुसार छुट्टै शुल्क तिर्नुपर्ने वा मासिक सब्स्क्रिप्सन लि…
लावण्य/साँखु । तीन वर्ष अगाडि स्थानीय तह निर्धारण आयोगको सिफारिशमा शंखरापुर नगरपालिका अन्य नगरपालिकासँग जोडिने खबर प्राप्त भएपछि शंखरापुरवासी आन्दोलनमा उत्रिएका थिए । त्यो आन्दोलनको फलस्वरुप शंखरापुर नगरपालिका यथावत कायम भएको सम्झनामा यही फाल्गुण २२ गते साँखुको चलाखु टोलमा दिपावली गर्दै अभियन्ताहरुले खुशियाली मनाएका छन् । त्यसैगरी सोही दिनको सम्झनामा सक्व सभाहलमा पूर्व सांसद दीपकप्रसाद कुइँकेलको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरी समयवजी कार्यक्रमको आयोजना गरिएको छ । सो कार्यक्रमको लागि अभियन्ता एवं तत्कालीन आमरण अनसनकर्ता ई. राजदास श्रेष्ठले स…
– कृशु श्रेष्ठ – २८ माघ शनिवार लावण्य/साँखु । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २३ औं वार्षिक साधारणसभा तथा तेस्रो राष्ट्रिय अधिवेशनबाट निमनथा फुयालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । काठमाडौंमा शुक्रबार राति सकिएको अधिवेशनले फुयालको नेतृत्वमा २२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । अधिवेशनको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका थिए । कार्यसमितिमा निवर्तमान अध्यक्ष हरिप्रसाद भण्डारी पदेन सदस्य रहेका छन् । यसैगरी वरिष्ठ उपाध्यक्षमा विजेन्द्र विक्रम शाह, प्रथम उपाध्यक्षमा मेख बहादुर अधिकारी, द्…
माधवनारायण व्रत बस्न चाहने व्रतालुहरुले अग्रिम फाराम भर्न पर्ने ! ९ पौष शनिवार लावण्य/साँखु । श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले व्रतालुहरुको उचित व्यवस्थापनको लागि यही पौष १२ गते देखि १८ गतेसम्म व्रतालुहरुको लागि अग्रिम फाराम खुल्ला गर्ने भएको छ । समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठका अनुसार गत वर्षहरुमा के–कति जना व्रतालुहरु थिए भनेर समितिले तत्कालै भन्न नसकिने स्थिति हुन्थ्यो । जसले गर्दा व्रतालुहरुको व्यवस्थापनमा समस्या उत्पन्न हुन्थ्यो । सोही कारण यसपटक अग्रिम फाराम भरी व्रतालुहरुको संख्या यकिन गर्ने र उनीहरुको उचित व्य…
२१ मंसिर २०७९, बुधवार लावण्य/साँखु । मंगलबार राति भएको खेलमा पोर्चुगलले स्वीट्जरल्यान्डलाई ६–१ ले पराजित गरेसँगै कतारमा जारी फिफा विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । मंगलबार स्वीट्जरल्यान्डलाई हराएसँगै पोर्चुगल क्वार्टरफाइनल पुग्ने अन्तिम टिम बन्यो । त्यसअघि सन् २०१० को विजेता स्पेनलाई हराएर मोरोक्को जारी विश्वकपको क्वार्टरफाइनल पुग्ने सातौं र एकमात्र अफ्रिकी राष्ट्र बनेको थियो । क्वार्टरफाइनलमा युरोपका पाँच टिमले स्थान बनाए । दक्षिण अमेरिकाबाट दुई र अफ्रिकाबाट एक टिमले क्वार्टरफाइनलमा स्थान बनाएका छन् । अन्तिम–१६ मा एसियाका तीन राष्…
– जंगली राजकुमार प्रधान पौराणिक नाम चिसापानी इलाका पालुङ सहर ज हाँ अहिलेसम्म पनि ठकुरी राजाको अस्तित्व साँस्कृतिकरुपमा रहेको छ । यसरी महिना दिन बिते । छ महिना वर्ष हुँदै तीन वर्षको हाराहारीमा आइपुग्दा दानवहरुको दूत जासुस पनि देवी इन्द्रायणी कहाँ पुगेछ भनी खोजी नीति गर्दै आउँदा देवी इन्द्रायणी यहीँ देउला गाउँमा बसिरहेको थाहा पाई एउटा साधारण मनुष्यको रुपमा आई इन्द्रायणी देवी समक्ष भनेछ– “देवासुर संग्राममा इन्द्रदेव मारिएछ भन्ने खरब सुनाएर त्यहीँ गाउँको पाखाको कुनामा लुकेर बसेछ । सोही दिनदेखि देवी इन्द्रायणी अलाप विलाप गरी रुन लागे । यसरी इन्द्र…
१२ मंसिर, २0७९ लावण्य/साँखु । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल ९एमसीए–नेपाल० ले प्रसारणलाइनको ठेक्का आह्वान गरेको छ । पूर्वनिर्धारित तालिकाअनुसार एमसीएले तीन वटा प्याकेजमा ठेक्का आह्वान गरेको छ । नेपाल सरकार र अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसनबीच २०२३ को अगस्ट ९२०८० को साउनरभदौ०देखि आयोजना कार्यान्वयन गर्ने सहमति भएअनसार टेन्डर भएको हो । करिब ३१५ किलोमिटर लामो ४०० केभी क्षमताको विद्युत प्रसारणलाइन तथा तीन वटा ४०० केभी क्षमताका सब–स्टेसन निर्माण गर्न टेन्डर भएको हो । एमसीए नेपालका प्रवक्ता राजीव दाहालका अनुसार लप्सीफेदी–रातमाटे–हेटौंडा ११…
१२ मंसिर २०७९, सोमवार लावण्य/साँखु । केही समय यता सामाजिक सञ्जालमा आफूलाई मन लागेको कुरा पोष्ट गर्ने र केही समयपछि वा केही दिन पछि हटाउने कार्य भएकोे देखिन्छ । हुनतः कुनै पनि सामाजिक सञ्जाल प्रयोग कर्ताको आफ्नो स्वतन्त्रता अनुसार यस्तो कार्य गर्नु स्वाभाविकै हो । तर यहाँ निर ध्यान दिनुपर्ने कुरा के हो भने कतिपय सामाजिक सञ्जाल प्रयोग कर्ताहरु सामाजिक राजनैतिक व्यक्तित्वहरु पनि हुन्छन् । उनीहरुको स्टाटस आउने र त्यसपछि पुनः हटाईएमा यस विषयलाई गम्भीर रुपमा लिइन्छ । त्यसैले कुनै पनि सामाजिक सञ्जाल प्रयोग कर्ताले आफूल राखेको स्टाटस भरिसक्य हटाउनु हु…
मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा दिने सरकारको निर्णय २९ कार्तिक २०७९, मंगलवार लावण्य/साँखु । सरकारले चुनावलाई लक्षित गर्दै चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै २ गतेदेखि ५ गतेसम्म बिदा दिने निर्णय गरेको हो । मतदानस्थल परेका शैक्षिक संस्थामा मंसिर २ गतेदेखि ५ गतेसम्म र सरकारी कार्यालय तथा सार्वजनिक निकायमा मंसिर ४ र ५ गते दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
A Case of Sako (Sankhu), a Newa Settlement Dr. Madan Gopal Shrestha Associate Professor, Padmakanya Multiple Campus, TU Earthquake-induced displacement and internal migration is a recent phenomenon in Nepal after the great disaster hit in the country on April 25, 2015. Oxford dictionary (2014) refers to “disaster as a sudden accident or a natural catastrophe that causes great damage or loss of life, migration as the “movement of people to a new area or country to find work or better living conditions”. The International Organizati…
बज्रयोगिनी सम्पदा तथा महिमा विषयक गोष्ठी शंखरापुर नगरपालिकाका मेयर रमेश नापितको प्रमुख आतिथ्यतामा साँखुमा भएको छ । ३० असोज २०७९, आईतवार लावण्य/साँखु । नेपाल शिरोमणी बज्रयोगिनी मन्दिर क्षेत्रको विषयमा चासो राख्दै साँखु जेसीजले “बज्रयोगिनी सम्पदा तथा महिमा विषयका गोष्ठी” यही असोज २९ गते शनिवार शंखरापुर नगरपालिकाका मेयर रमेश नापितको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ । सो गाष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै रामेश्वर श्रेष्ठ “ह्याउँनिभाः”ले बज्रयोगिनी क्षेत्र ऐतिहासिक धार्मिक महत्वको सम्पदा हुनुका साथै नेपाल उत्पत्तिसँग सम्बन्धित भएकोले यो सम्पदालाई …
२८ असोज २०७९, शुक्रवार लावण्य/साँखु । तामाङ गीत, संगीत क्षेत्रको अभिनय विधामा सक्रिय कलाकार सुशीला ग्लान तामाङको निधन भएको छ । काठमाडौं जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा असोज २८ गते शुक्रबार बिहान ५ बजे उहाँको निधन भएको नेपाल तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङले बताउनुभयो । अध्यक्ष दोङका अनुसार जन्डिस भएर स्वास्थ्यस्थिति जटिल भएपछि तामाङलाई दुई दिनअघि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । काठमाडौं जिल्लाको शंखरापुर नगरपालिका १ मा २०५२ सालमा जन्मिएकी तामाङको अभिनय रहेको ‘दुप्चेश्वर मेला’, ‘टुङ्नाको धुन’, ‘ल्होछार मेला’, ‘डम्फ…
न्हुदँ समारोह समिति सक्व ११४३, को अध्यक्षमा चलाखुटोल सुधार समितिका अध्यक्ष एवं न्हुदँ समारोह समितिका सचिव योगेशमान डंगोल चयन हुनुभएको छ । १३ असोज २०७९, बिहीवार लावण्य/साँखु । न्हुदँ समारोह समिति सक्व ११४३, को अध्यक्षमा चलाखुटोल सुधार समितिका अध्यक्ष एवं न्हुदँ समारोह समितिका सचिव योगेशमान डंगोल चयन हुनुभएको छ । न्हुदँ समारोह समिति सक्वको परम्परा अनुसार आगामी वर्षको लागि गत वर्षको सचिव पदको जिम्मेवारी बहन गरेका व्यक्तिलाई नै न्हुदँ समारोह समितिको अध्यक्षमा चयन गरिएको हो । नवनिर्वाचित डंगोल यस अघि यसै समितिको सचिव हुनुहुन्थ्यो भने हाल चलाखु टोल …
लावण्य/साँखु । यही असोज १ गते राष्ट्रिय वज्ञान दिवसको अवसरमा साइन्स ओरियन्टेड नेप्लीज एसोसिएसन (सोना) र नेपाल साइन्टिफिक एक्टिभिटिज एण्ड रिसर्च सेन्टर (नेसार्क)को संयुक्त आयोजनामा १३ औँ नेसनल वाटर रकेट इभेन्ट २०२२को आयोजना गरिएको थियो । सो कार्यक्रम बाँसबारी मावि काठमाडौँ र स्टिम क्लबद्वारा उक्त कार्यक्रम सफल बनाउन विद्यालयका प्रधानाध्यापक अनिलकुमार झा र विद्यालय परिवारको सक्रिय भूमिका रहेको थियो । यस कार्यक्रममा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाबाट ४२ विद्यालयहरुका विज्ञान शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको थियो । पहिलो सत्रमा वाटर रकेट…
– कृशु श्रेष्ठ – यस वर्षको सम्पादक पवनलाल श्रेष्ठ लाई कमल बहादुर विष्ट स्मृति पुरस्कार प्रदान गरिने । ६ असोज २०७९, बिहीवार लावण्य÷साँखु । साँखु बाट प्रकाशित हुने लावण्य सन्देश साप्ताहिकका पत्रकार सम्पादक पवनलाल श्रेष्ठलाई यस वर्षको “कमलबहादुर विष्ट स्मृति पुरस्कार” यही असोज ८ गते शनिवार साँखुमा प्रदान गरिने भएको छ । उहाँलाई सो पुरस्कार काठमाडौँ जिल्लाको उत्तरपूर्वी भेगमा आधारित भएर दुई दशक अघिदेखि निरन्तर सक्रिय पत्रकारिता गरे वापत सो पुरस्का प्रदान गर्न लागेको हो । उहाँले पत्रकारिता क्षेत्रमा लागेर यस क्षेत्रको ईतिहास, पुरातात्विक अन्वेषन त…
५ असोज २०७९, बुधवार लावण्य/साँखु । नेचुरल वचत तथा ऋण सहकारी संस्थाले साँखु शाखा खुलेको ५ वर्षको पुगेको अवसरमा भाग्योदय माध्यमिक विद्याललयमा अध्ययनरत विज्ञान संकायतर्फ कक्षा ११ का २५ जना विद्यार्थीहरुलाई निःशुल्क पाठ्यपुस्तक वितरण गरेको छ । पाठ्य पुस्तक वितरण कार्यक्रममा बोल्दै नेचुरल वचत तथा ऋण सहकारी संस्था साँखु शाखाका प्रबन्धक घनश्याम नेपालले भन्नुभयो– नेचुरल सहकारीले प्रत्येक ३÷३ महिनामा सामाजिक उत्तरदायित्व अन्तरगत सामाजिक क्षेत्रमा सहयोग गर्ने क्रममा यसपटक भाग्योदय माध्यमिक विद्यालयलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । कार्यक्रमम…
समानुपातिक निर्वाचन ः किन चुनिन्छन् धेरै महिला ? २०७९ असोज ३ गते सोमबार २०७४ को निर्वाचनमा ११० समानुपातिक सांसद मध्ये चुनिएका थिए ८४ महिला प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज (सोमबार) दलहरूले समानुपातिक तर्फको बन्दसूची पेस गर्दैछन् । २७५ सदस्य हुने प्रतिनिधिसभामा ११० जना सांसद समानुपातिक निर्वाचन प्रणालीबाट छानिनेछन् । तर राजनीतिक दलहरूले बुझाउने यस्तो बन्दसूचीबाट अधिकांश महिला छानिने गरेका छन् । प्रत्यक्षतर्फको निर्वाचनमा कमभन्दा कम महिला उम्मेदवार उठाएका कारण दलहरूले महिलाको प्रतिनिधित्व गराउन समानुपातिक तर्फको सूचीलाई प्रयोग गर्ने …
१ असोज २०७९, शनिवार लावण्य/साँखु । रोटरी क्लब अफ साँखु तथा रोट्रयाक्ट क्लब अफ साँखुको आयोजना तथा पतञ्जली योग विज्ञान, शंखरापुर नगरपालिका, नेपाल स्काउट सक्व क्रयु र चलाखुटोल टोलसुधार समितिको सहयोगमा यहि असोज ११ गते देखि १५ गते सम्म निःशुल्क ५ दिने खुल्ला पतञ्जली योग विज्ञान शिविर सञ्चालन हुँदैछ । रोटरी क्लब डिस्ट्रिक्ट ३२९२ का ए जि तथा योग गुरू गु्रवेन तौजलेज्यूको प्रत्यक्ष निर्देशनमा सञ्चालन हुने सो कार्यक्रम चलाखुटोलमा बिहान ५ बजेदेखि ७ बजेसम्म सञ्चालन हुने छ । सो शीविरमा भाग लिनको लागि ८० जनाको कोटा तोकिएको हुँदा तत्काल रोटरी क्लब लगायतका स…
२ असोज २०७९, आइतवार लावण्य/साँखु । संघीय निर्वाचनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ । सरकारले आगामी मंसिर ४ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको हो । निर्वाचन आयोगले दलहरुलाई समानुपातिकतर्फको निर्वाचनका लागि उमेदवारहरुको बन्दसूची बुझाउनका लागि आज र भोलिका लागि तोकेको छ । आज ठूला दलहरुले सूचीलाई अन्तिम रुप दिनेगरी बैठक तथा छलफलहरु गरिहरेका छन् । समानुपातिक सूचीलाई अन्तिम रुप दिन नेपाली कांग्रेसले आठजना सहमहामन्त्रीहरुको कार्यदल नै बनाएर काम गरिरहेको छ । यस्तै, प्रमु…
२६ भाद्र २०७९, आइतवार लावण्य/साँखु । नेचुरल बचत तथा ऋण सहकारी संस्थाले आफ्नै भवन निर्माण गरेको छ । शनिबार काठमाडौं महानगरपालिका–७, टुसाल स्थित संस्थाको ७ तले कर्पोरेट कार्यालयको बागमती प्रदेश सांसद माननीय प्रभात तामाङले उदघाटन गरे । यसैगरी संस्थाको १४ औं वार्षिक साधारण सभा समेत शनिबार नै सम्पन्न भएको छ । साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन पारित गरेको छ । साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट सदस्यहरुलाई १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव समेत पारित गरेको छ । गत आर्थिक वर्षमा १३ प्रतिशत लाभांश वितरण गरेको संस…
सामाजिक संजाल