२०७९ श्रावण ३ गते लावण्य/साँखु । नेपाल प्रेस युनियनको आसन्न नवौँ महाधिवेशनबाट शिव लम्साल अध्यक्षमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वि अनिता विन्दु थिए भने अर्का प्रत्यासी भुवन भट्ट थिए । पदाधिकारीसहित केन्द्रीय कार्य समितिका अधिकांश पदमा पनि लम्साल प्यानलकै बाहुल्य भएको छ । अध्यक्ष लम्सालले स्याङ्जाबाट पत्रकारिता सुरु गनुभएको थियो । उहाँ यस अघि स्याङ्जा र काठमाडौँ शाखाको अध्यक्ष भईसक्नुभएको छ भने समिर शाहको कार्यकालमा महासचिव हुनुहुन्थ्यो । गत चुनावमा बद्रि सिग्देलसँग पराजित हुनुभएका लम्सालले यस पटक भने विजयश्री हात पार्नुभएको छ ।…
सामाजिक संजाल