लावण्य÷साँखु । यही बैशाख २३ गते मंगलबार कोरोना भाइरस विरुद्ध अभियानमा चन्द्रागिरी नगरपालिका–१२ मा रहेको सद्भाव नेपाललाई लायन्स क्लब अफ काठमाडौँ चन्द्रागिरी डिष्ट्रिक्ट ३२५ ए १ नेपालका एमजेएफ र एसियन मानव अधिकारका केन्द्रिय सदस्य दिपकराज रेग्मीले नगद रु. १ लाख सहयोग गर्नुभएको छ । उहाँले सो सहयोग सद्भाव नेपालको सक्रियताको लागि दिनुभएको थियो भने वहाँले सेवा नै धर्म रहेको कुरा सो अवसरमा बताउनुभएको थियो ।
सामाजिक संजाल