• हिक्मत डंगोल ब्रिटिस लेखक दम्पति बब र शान्  लण्डन बाट आफै कार हॉकेर ३ महिना लगाएर ७० को दशकमा पहिलो पटक काठमांडौं आएका थिए। केही समय यहॉ बसी नेपाल बारे अध्ययन र अनुसंधान पनि गरेका थिए। नेपाल बारेमा विभिन्न सामग्री जुटाएर गाईड पुस्तक प्रकाशित गरे । उनको यो पुस्तक पश्चिमी मुलुकका पाठकहरूले खुब चाख मानेर पढिदिए। त्यसताका नेपालीको जन जीवन , इतिहास , सामाजिक रहन सहन का बारेमा थिए । उनको नेपाल बारेमा थुप्रै पुस्तकहरू पनि प्रकाशित भयो । यसरी उनी पश्चिममा मुलुकका नागरिकहरू माझ छाए । सिनियर कलाकार चन्द्रा श्रेष्ठ को अन्तवार्ता लिन काठमांडौ आएका बखत …
सामाजिक संजाल