भाद्र ७, २०७९, मंगलवार शंखरापुरका बासिन्दालाई स्वास्थ्य सेवा निशुल्क गर्ने तयारी भईरहेको छ । – मेयर नापित लावण्य/साँखु । शंखरापुर नगरपालिकाका मेयर रमेश नापितको प्रमुख आतिथ्यतामा शालिनदी यातायात प्रा.लि.ले पूर्व व्यवसायी एवं नेकपा एकीकृत समाजवादीका नवनियुक्त काठमाडौँ जिल्ला अध्यक्ष एल्पी श्रेष्ठलाई सम्मान गरेको छ । कार्यक्रममा शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापितले नगरपालिकाले गाउँ टोलमा पुगेर स्वास्थ्य सेवा कार्यक्रम शुरु गर्न लागेको बताउँर्दै स्वास्थ्य सेवा निशुल्क बनाउनको लाग सुषमा मेमोरियल ट्रष्टसँग एमओयुको तयारी भईरहेको बताउनुभएको छ । न…
लावण्य/ पोखरा । पोखराको मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापनाको चौधौं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा संस्थाले पोखराको पामेस्थित सिद्धवराह तपोवन सन्यास आश्रममा अध्ययनरत बटुक विद्यार्थीहरूको लागि ४० हजार बराबरको १८ थान सिरक, बेड कभर लगायतका सामाग्रीहरु सहयोग गरेको छ । संस्थाका अध्यक्ष मगनलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सहयोग हस्तान्तरण कार्यक्रममा सिद्धवराह तपोवन आश्रमका पिठाधीश स्वामी श्री निषेशानन्द महाराजले सहयोगी मनलाई धन्यवाद दिदै मुनाल सहकारीको सहयोगले आश्रममा अध्ययनरत बटुक विद्यार्थीहरूले न्यानो माया तथा स्नेह प्रा…
सामाजिक संजाल