यो मूर्ति २०३४ सालतिर चोरिएको स्थानीय बताउँछन् – क्रिस्टिना श्रेष्ठ – २०७८ पौष १४ गते लावण्य÷साँखु । नक्सालको सुवर्ण किर्ति बिहारमा रहेको पूर्णकदको करुणामयको मूर्ति २०३४ साल तिर चोरिएको थियो । सो मूर्ति चोरी गरिसकेपछि चोरहरुले बेचविखन गर्न सकेनन् अथवा विदेश लान सकेनन् सोही कारण मूर्ति अलपत्र भएपछि हनुमान ढोका प्रहरी परीसरमा पुग्यो । त्यत्तिबेला देखि सो मूर्ति बारे खासै सोधखोज भएनन् अथवा मूर्ति पुनस्र्थापित गर्ने कोशिस भएन । तर यस पटक भने सम्पदा अभियन्ता यादवलाल कायष्थको टोली सो मूर्ति पुनस्थापित गराउन कोशिस गरिरहेको छ । सो मूर्ति प्रहरी परीसरब…
सुरेश बहादुर प्रधान – – यव श्रेष्ठ – (writer) कोरोना केही हैन, हामी नेपालीमा रोग प्रतिरोधी क्षमता बढी छ, यसले केही हुँदैन । त्यसमाथि काठमाडौँको प्रदूष्णमा त कोरोना काठमाडौँ छिर्नासाथ निस्सासिएर मर्छ, भनेर साथिभाईहरुसँग ठट्टा गरेको थिएँ । नभन्दै १२(१३ महिनापछि आफ्नै सहर, गाउँ, छिमेकी र घर हुँदै, आज आफै यस भयानक रोगबाट प्रताडित भइरहेकी छु । यसले हालसम्म विश्वमा ३८ लाख ३८ हजार भन्दा बढी मृत्यु भएको र नेपालमा पनि ८ हजार ५ सय भन्दा बढीको ज्यान लिईसकेको छ । कोरोना कहरले अझै सताउन छाडेको छैन । आफ्ना चिनेजानेका देशका लागि महत्वपूर्ण व्यक्तित्वहरु समेत…
राजु थापा खुलालटार हेलो किसान । युरिया मल पाउनु भयो < कि मल नै नहालि धान काट्नु भयो < कि मल नै नहालि मकै भाँच्नु भयो < मलको अभाब भएकोले तरकारी खेति नगर्ने सोचमा हुनुहुन्छ कि < पर्खनुहोस सरकारले सापटी मल ल्याउदैँछ । देशभरी किसान छन , खान पुग्ने अन्न छैन । खोलाभरी पानी छ खेतमा सिंचाइ छैन । कृषि सहकारीबाट मल बितरण गर्ने सरकारी नीति छ , गोदाममा एक बोरा मल छैन । नीतिहरू राम्रा छन , बेथितिहरू धेरै छन् । हाम्रो कृषि तपाईले फलाउनु भएको फर्सि जस्तै छ । बाह…
सामाजिक संजाल