किसानलाई मल माग्दै राँके जुलुस



लावण्य/साँखु । किसानलाई मल माग्दै किसान महासंघले शनिबार साँझ थापागाउँमा सरकारविरुद्ध राँके जुलुस प्रदर्शन गरेको छ । किसानहरुले समयमा मल नपाएको प्रदर्शनकारीको गुनासो रहेको थियो ।

राँके जुलुस  निकाल्दै उनीहरुले सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए । समयमा मल नदिए कडा कदम चाल्ने उनीहरुको चेतावनी रहेको थियो ।

Post a Comment

0 Comments