जेष्ठ २६ गतेदेखि जेष्ठ ३२ गतेसम्मको राशीफल – ज्यो. धनानन्द



मेष
घरपरिवारमा शान्तिको वातावरण सिर्जना गर्नुहोला पेटसम्बन्धी रोगहरु सिर्जना हुनसक्ने भएकोले औषधोपचार गराउनुहोला कार्यहरु विस्तारै पूरा हुनेछ
वृष
अनावश्यक पीर नलिनुहोला व्यापारमा सुधार आउनेछ दाजुभाईसँग विवाद हुनसक्ने भएकोले विवाद नगर्दा राम्रो हुने देखिन्छ
मिथुन
इष्टमित्रसँगको विवादबाट वच्नुहोला व्यापार बढ्ने स्वास्थ्यमा सुधार आउनेछ
कर्कट
खर्चमा नियन्त्रण राख्नु जरुरी व्यापारमा वृद्धि हुनेछ यात्राको योग रहेको धन प्रशस्त कमाइनेछ
सिंह
सरकारी कामकाजमा विशेष सफलता मिल्नेछ पशुपालन व्यवसायबाट राम्रो आय हुनेछ यात्रामा विशेष सतर्कता अपनाउनुहोला
कन्या
अध्ययन अध्यापनमा बाधा उत्पन्न हुनेछ वैदेशिक यात्रा त्यति फलदायी छैन शरीरमा चोटपटक लाग्ने सम्भावना देखिन्छ
तुला
कार्यसिद्धि हुनेछ आयमा वृद्धि हुनेछ बोल्दा विशेष ध्यान दिनुपर्नेछ खर्च धेरै हुन सक्ने भएकोले विशेष ध्यान दिनुपर्नेछ व्यवसायबाट लाभ प्राप्त हुनेछ
वृश्चिकः
यात्रामा सतर्कता अपनाउनुपर्नेछ विशेषगरी वाहन चलाउँदा विशेष ध्यान दिनुपर्नेछ धन कमाउने अवसर प्राप्त हुनेछ इष्टमित्रजनसँग सामञ्जस्यता अपनाउनुहोला कार्य सिद्ध हुनेछ खर्चमा मितव्ययी रहनुहोला
धनु
घरको लागि खर्च हुनेछ व्यापारमा वृद्धि हुनेछ आम्दानी बढ्नेछ गलत विचार भएका मानिसहरुबाट धनको नोक्सान हुने भएकोले सतर्क रहनुहोला
मकरः
यापारबाट प्रशस्त धन कमाइनेछ इष्टमित्रजनबाट विशेष कुराको प्राप्ति हुनेछ घरपरिवारमा कचमच हुनेसक्ने भएकोले मेल राख्नुहोला
कुम्भ
समाजमा यश कीर्ति बढ्नुका साथै यात्राबाट पनि लाभ मिल्नेछ सन्तानबाट सहयोग पाइनेछ भाग्योदयको योग रहेको नयाँ काम थाल्दा राम्रो हुनेछ
मीनः
धन प्रशस्त कमाइनेछ आफन्तको मद्दतले काम बन्नेछ केमिकलयुक्त खानेकुराहरु खानाले स्वास्थ्यमा नराम्रो प्रभाव पर्न सक्ने भएकोले ख्याल राख्नुहोला पेट सम्बन्धी रोगको समस्या बल्झिने सम्भावना

Post a Comment

0 Comments